• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

भट्टको नेतृत्वमा नेपाल क्रेट उत्पादक संघ केन्द्रीय तदर्थ समिति गठन

  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  । नेपाल क्रेट उद्यमीहरुको राष्ट्रिय भेलाबाट दण्डपाणी भट्टको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षहरुमा स्याङजाका लेखनाथ शर्मा, काठमाण्डौंका राकेश सुवाल, सचिवमा चितवनका सुवास अर्याल, कोषाध्यक्षमा चितवनका डि.एन.अर्याल, सह–सचिवमा नवलपुरका केशव रिमाल, सदस्यहरुमा चितवनका महेन्द्र बानियाँ, मनोहर अर्याल, नारायण सुन्दर त्वोयना, बैकुण्ठराज बराल, वुटवलका यज्ञमूर्ती न्यौपाने, सिराहाका तप्सी चौधरी र निरज बस्नेत रहेका छन् ।

    बैठकले मनवानपुर र विराटनगरबाट १–१ जना सदस्य थप गर्नेछ । नेपाल क्रेट उत्पादक संघका सचिव एवं कार्यक्रम संयोजक सुवास अर्यालको संयोजकत्वमा सम्पन्न भेलामा क्रेट उद्यमी एवं चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि, क्रेट उद्यमी एवं चितवन उद्योग सघका उपाध्यक्ष गजेन्द्र अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कँडेलले देशभरका क्रेट उत्पादकहरुबीच भएको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो–क्रेट उत्पादकहरुका नीतिगत समस्याहरुलाई चितवन उद्योग संघ मार्फत सम्बन्धित निकायहरुमा पहल गरी समाधान गर्न आफू प्रतिवद्ध सहित नवगठित समितिको सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि अधिकारीले संगठनलाई मजबुद बनाउँदै क्षेत्रीय समितिहरु निर्माण गर्न जोड दिर्दै निर्वाचित पदाधिकारीहरुलाई सशक्त रुपमा क्रेट उद्यमीहरुको हकहितमा केन्द्रीत भएर लाग्न सुझाव दिनुभएको थियो ।

    यसअघि नेपाल क्रेट उत्पादक संघमा चितवनमा रहेका क्रेट उत्पादकहरुको मात्र सहभागिता रहेको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । नवगठित समितिको प्रथम बैठकले कायम हुँदै आएको प्रति बण्डल रु ४०० मा रु १०० थप गरी रु ५०० कायम गर्ने निर्णय गरी यस कायम भएको दररेटलाई सम्पूर्ण उद्योगीहरुले लागू गर्न र गराउनु हुन अनुरोध गर्ने निर्णय समेत गरेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.