• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बधशालामा पाडापाडी बाहिरबाट ल्याउन बाध्य

  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा रहेको एक मात्र वधशालामा आबश्यक पशुहरु बाहिरी जिल्लाबाट आउने गरेका छन् । अहिले जिल्लाको उत्पादनले पुग्न छाडे पछि जिल्ला बाहिरबाट ल्याउन थालिएको हो । सरकारले भारतबाट आयात रोक्नुका कारणले पनि यहाँ आबश्यक मात्रामा पाडापाडीको मासु पु¥याउन कठिन हुँदै आएको छ ।

    पूर्बी चितवनको खैरहनीमा स्थानीय व्यवसायीहरु मिलेर पशु बधशाला निर्माण गरि संञ्चालनमा ल्याएको बधशालामा जिल्लाको उत्पादनले अपुग भएर बाह्य जिल्लाबाट भैसी र पाडापाडी ल्याउने गरिएको छ । बधशालाका अध्यक्ष मनोज खड्गी जिल्लामा मात्रै नभएर वाह्य जिल्लाबाट भैसी र पाडापाडी ल्याउँदा समेत माग अनुसारको पु¥याउन नसकेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “चितवनमा मात्रै अहिले दैनिक ७० देखि ८० वटा भैसीको मासुको माग हुने गरेको छ । तर हामीले दैनिक १५ देखि १८ वटा सम्म वध गरेर मासु वजारमा लाने गरेका छौ ।” जिल्लामा किसानहरुले भैसी पाल्न छाडेका कारण वजारमा आवश्यकता अनुसारको मासु पु¥याउन बाह्य जिल्लाबाट ल्याउनु परेको भए पनि त्यसले अपुग भएको उहाँको भनाई छ ।

    यसलाई व्यवस्थापन गर्नका लागि एक स्थानमा पशु हाटवजार सञ्चालन ल्याउनु पर्ने उहाँको माग रहेको छ । बधशालाका आगि आबश्यक भैसी, पाडाहरु धनगढी, नवलपरासी, जितपुर र स्थानीय बजारबाट ल्याउने गरिएको छ । यहाँ उत्पादित मासु नारायणगढ, खोलेसिमल, पर्सा, रत्ननगर नगरपालिकाको बजारमा बिक्रि हुँदै आएको छ । भारतबाट भैसी आयातमा रोक लगाइएका कारण समस्या भएको संस्थापक बाबुराम शाहीले वताउनु भयो । बजारमा वधशालाको मासु खानु पर्छ भन्ने ज्ञान वढाउनु आबश्यक रहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो“बधशालामा काटिएको मासु सफा हुन्छ भन्ने ज्ञान प्रयोगकर्तामा रहेको छ । तर महंगो भन्ने गरेका छन् ।” स्थापनाको समयमा ५–६ वटा भैसी मात्र खपत हुने सो वधशालामा अहिले माग वढ्दै गएको भए पनि आबश्यक पशु नपाउनुले बधशाला सञ्चालनमा समस्या आउँछकी भन्ने आशंका उव्जिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले बधशालामा काट्नु पर्ने निति ल्याएर यसलाई अझै व्यवस्थित गर्नु पर्छ ।”

    खैरहनी नगरपालिका वडा नम्बर १ लालिगुँरास टोलमा सोही क्षेत्रका ४० जना मासु व्यवसायीहरु मिलेर मिलिजुली पशु बधशाला निर्माण गरि संञ्चालनमा ल्याएका हुन । घरायसी रुपमा मासु काटेर बेच्ने काम गर्दै आएका २२ जना र अन्य मासु पसल सञ्चालन गर्दै आएका व्यवसायीहरु मिलेर स्थापना गरिएको सो बधशाला व्यवस्थित तबरले सञ्चालमा ल्याईएको हो । बधशाला संञ्चालनका लागि रु ३ करोड भन्दा वढि लगानी भएको जनाइएको छ ।

    संस्थापक शेयर धनि सुमन शाहीका अनुसार वधशाला परिसरमा भैसी र पाडापाडी राख्ने स्थान छुट्टै व्यवस्था गरिएको छ । कर्मचारीहरुलाई आबास परिसर भित्रै रहेको छ । वधशालाबाट दैनिक रुपमा प्रसोधन भएर २० देखि २५ क्यिन्टल मासु बिक्रिका लागि बाहिर लगिने गरेको छ । बधशालामा अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । अहिले यहाँबाट मासु मात्रै उत्पादन हुँदै आएको छ । यहाँबाट सुपथ मुल्यमा किसानलाई बिक्रि बितरण गर्दै आइएको उहाँले जानकारी दिनुभयो । यहाँबाट ससेज, फ्रोजन मःम, रगतबाट माछाको दाना, हड्डीबाट कुखुराको दाना र प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.