• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

लागुऔषध विरुद्ध सचेतना मुलक सडक नाटक

  •   मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आन्तरिक मामिका तथा कानून मन्त्रालयको आयोजना वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा लागुऔषध विरुद्ध सचेतनामुलक सडक नाटक तथा सांगित थेरापी कार्यक्रम सम्पन्न भएको छ ।

    आज ( मंगलबार ) भरतपुरको चौविसकोठि चोकमा लागुऔषध दुर्यव्सनी बिरुद्ध जनचेतना मुलक नाटक र सांगित थेरापी प्रस्तुत गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले म्युजिक थेरापी र सडक नाटक मार्फत सर्वसाधारणला सचेत बनाउने काम गरिएको बताउनुभयो ।

    उहाँले सडक नाटकका क्रममा सार्वजनिक सवारी साधनमा हुने महिला दुर्व्यवहार, लागु औषधको दुर्व्यसनी तथा कारोबारीहरुबारे प्रष्ट्याइएको जानकारी दिनुभयो । सर्वसाधारण, बिद्यालयका बिद्यार्थीलाई चेतना दिने उदेश्यले नाटक प्रस्तुत गरिएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समय लागुऔषध प्रयोग गरी घरेलु हिंसा जस्ता सामाजिक अपराधहरु बढिरहेको भन्दै नाटक मार्फत चेतना फैलाउन खोजेको बताउनुभएको ।

    उहाँले किशोरा अवस्थादेखि नै कुलतमा फस्नसक्ने भएकाले अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो । साना तिना असफलता, सामाजिक परम्परा तथा कुरीताका कारण तथा साथी भाईको लहलहैमा लागेर किशोर किशोरीले सुरुमा लागु औषधको टेष्ट गर्ने र पछि त्यही आदतको रुपमा परिनत हुँदा जीवन बर्बाद हुने भएको हुँदा साथिभाईलाई असल कामका लागि मात्रै साथ दिनुपर्छ भन्ने सन्देश नाटकमा समिटिएको थियो ।

    कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता सुवीन्द्र थापाले आफ्नो अनुभव सुनाउनुभएको थियो । १५/१६ वर्षकै उमेरमा साथीहरुको संगतका कारण लागुऔषध दुर्व्यसनीमा फसेको भन्दै उहाँले अहिले आफू सामान्य जीवनमा फर्किएपश्चात दुर्व्यसनीहरुका लागि सुधार गृह सञ्चालन गरेर बसेको बताउनुभयो ।  लागुऔषधका कारण जीवनको महत्वपूर्ण समय गुमाउनुपर्ने भन्दै थापाले बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा समाजसेविहरुको, सामुदायिक सेवा केन्द्रका पदाधिकारी , सामाजिक अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बागमति प्रदेश प्रहरी कार्यलय हेटौडाका प्रहरीहरुले अभिनय गरेका थिए ।

     

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.