• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरका गौरवका आयोजनाहरू तिब्र गतिमा अगाढी बढाउन महानगर प्रमुख दाहालको निर्देशन

  •   बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका भित्र संचालित गौरबका आयोजनाहरूको निर्माण कार्यमा भएको प्रगती ,समस्या र समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गर्ने बिषयमा बुधवार भरतपुर महानगरपालिकामा सरोकारवाला हरूका बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अघ्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरूले आइपर्ने समस्याहरू आपसीसमन्वयमा समाधान गर्दै अगाढी बढ्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

    उक्त अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका भित्र संघ ,प्रदेस अन्तरगत संचालनमा आएका आयोजनाहरूको प्रगतिबिवरण सन्तोसजनक नभएको भन्दै अब गतिका साथ काम गर्ने सम्बन्धित सरोकारवाला लाई निर्देशन दिईन् ।
    उनले ६ लेन पूल्चोक गोन्द्राड सडक र महानगरिय सिटीहल निर्माणको छोटो अवधिमा प्रगति देखिएको बताउँदै बाकी सबैआयोजनाहरूको प्रगतिलाइ कुनै पनि अर्थमा सन्तोसजनक मान्न नसकिने बताईन् । उनले यस्तो ढिला सुस्ती अब सह्य नहुने बताईन्।

    गुणस्तरिय र समयमै निर्माण सम्पन्न गर्नका लागी भरतपुर महानगरपालिकाले आवस्यक सहयोग गरिरहेको र गर्दै जाने प्रतिबद्दता ब्यक्त गर्दै निर्माण ब्यावसायीहरू लाई जिम्मेवार बन्न आग्रह गरिन् । उनले सम्बन्धित कार्यालयका प्रमुखहरूलाइ निर्माण ब्यावसायीहरू संग अबको कार्यतालिका करार गरी काम अगाढी बढाई महानगर लाई नियमित रूपमा जानकारी गराउन आग्रह समेत गरिन् ।प्रमुख दाहालले देबघाटको सबदाह गृह ,रानिपोखरी पार्क , लक्ष्मीनारायण मन्दिर र पूलचोक बाह्रघरे सडक ,शहीदचोक कचपचे चोक सहितका प्याकेज २ का कामहरूको एक महिना भित्रमा कार्यप्रगती दोब्बर हुनैपर्ने बताईन् ।

    कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले तोकिएकै समयमा गुणस्तरिय निर्माण गर्न सबैलाइ आग्रह गर्दै गरिन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेले बिकास निर्माणका लागी बिपद ब्यवस्थापनको पक्षलाइ पनि ध्यान गरेर सबै पूर्बाधारका कुराहरूको क्षती नहुनेगरी काम गर्न आग्रह गरे । उनले जिल्ला प्रशासन कार्यालयले गुणस्तरिय बिकास निर्माणमा आवस्यक समन्वय गर्ने प्रतिबद्दता ब्यक्त गरे । यस्तै प्रहरी प्रमुख एसपी ओम अधिकारीले नियम संगत हुने काममा प्रहरीको सदैब सहयोग रहने बताए ।

    बिकास निर्माण लाई सहजिकरण गरेर काम गर्नुपर्ने बताउँदै निर्माण ब्यवसायीहरूले पनि इमानदारी पूर्बक काम गर्नुपर्ने बताए । महानगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत महेन्द्र पौडेलले बिकास निर्माणको कामलाइ ढिलासुस्तीगर्ने छुट नभएको भन्दै सबैलाइ जिम्मेवार भएर काम गर्न आग्रह गरे । डिभिजन सडक कार्यालय प्रमुख कृष्ण अधिकारीले भरतपुरमा निर्माणाधीन पूल चोक गोन्द्राङ सडक गतिका साथ अगाढी बढिरहेको बताए ।

    हाकिमचोक गितानगर पटिहानी हुलाकी सडक निर्माणको काम अगाडी बढिरहेकोले आइपरेका समस्याहरू आवस्यक निकायहरूसंग समन्वय गरी काम अगाडी बढाईएको ,जिल्ला कार्यालय दियालो बंगला बाइपास सडक बिगत लामो समय पछि निर्माण कार्य अगाडी बढिरहेको र दियालो बंगला क्षेत्रमा केही घर र बिजुलिका पोलहरू सार्न ढिलाइ भएका कारण केही अवरोध भएपनि अव समस्या समाधान भएर काम अगाडी बढ्ने बताए ।
    भवन निर्माण तथा शहरी बिकास आयोजना प्रमुख प्रकास अर्यालले भरतपूर क्षेत्रमा साना ठूला २२ आयोजना निर्माण भैईरहेको र केही सम्पन्न भएको बताए । उनले प्याकेज १ मा ५५ प्रतिशत ,२ मा ५७ र प्याकेज ३ मा ६० प्रतिशत काम सम्पन्न भएको जानकारी दिदै बिरामी कुरूवाघर निर्माण सम्पन्न ,रानिपोखरी पार्क र लक्ष्मीनारायण मन्दिर को प्रगती सन्तोष जनक नरहेको र भरतपुर बसपार्क सम्पन्न हुने चरणमा रहेको बताए । उनले खानेपानी , बन र बिद्युत प्राधिकरण संग आवस्यक समन्वय गरि काम आगाडी बढिरहेको जानकारी दिए ।

    उनले निर्माण सामाग्रीको अभाव गिटी बालुवा ग्राबेलको आभाव क्रसर उद्योग बन्द गरीनुको कारण पनि काममा प्रगती हुन नसकेको धारणा राखे ।खानेपानी बिजुली र टेलिफोनका तारपोलहरू समयमै ब्यवस्थापन हुन नसक्नुले बिकास निर्माणमा समस्या भएको उनको भनाई थियो ।
    सो अवसरमा निर्माण ब्यवसायीहरूले काममा ढिलाइ भैरहेको र यसरी ढिलाइ हुनुमा आफूहरूको साथै निर्माण सामाग्रीहरूको अभाव मुख्य कारण रहेको बताए । क्रसर उद्योग, बालुवाखानी र ग्राबेलका लागी खोलाहरू नखुलेको भन्दै यसका लागी आवस्यक समन्वय गरिदिन सम्बन्धित सबै सरोकारवालाहरूले सहयोग गरिदिनुपर्ने बताए ।

    साथै उनीहरुले आफूहरूका तर्फबाट कामलाइ गतिका साथ अगाडी बढाउने धारणा राखेका थिए। कार्यक्रममा बन ,भवन तथा शहरी बिकास ,खानेपानी ,सडक ,बिद्युत प्राधिकरण ,नेपाल टेलिकम का साथै सम्बन्धित वडा अध्यक्ष , महानगरपालिका योजना प्रमुख ई रत्न प्र लामिछाने लगायतले बिकास निर्माणका कमहरूलाई गुणस्तरिय र समयमै सम्पन्न गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.