• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पूर्वी चितवनको टाँडीचोकमा आकाशेपुल निर्माण कार्य सुरु

  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टाँडीचोकमा आकाशेपुल निर्माण सुरु गरेको छ । २ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाको लगानीमा निर्माण सम्पन्न हुने सो आकाशेपुलको विहीवार मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा शिलान्यास गरेका छन । गत फागुन महिनामा सम्झौत गरिएको सो आकाशेपुलको लकडाउनको मौका छोपेर निर्माण कार्य सुरु गरिएको हो । प्रदेश सरकारको एक करोड र नगरपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेको एक करोड ४२ लाखको लगानीमा आकाशेपुल निर्माण हुने इन्जिनियर पंकज गिरीले जानकारी दिए । सरकारले आन्तरिक जनशक्ति र श्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि सो नगरपालिकाले आकाशेपुल निर्माण सुरु गरेको हो । नगरपालिकाले आकाशेपुल निर्माण हुने स्थन वरपर विजुलीको तार भूमिगत गर्ने छ । त्यसका लागि ४० लाख रुपैया विनियोजन गरिएको छ । आकाशेपुल निर्माणको लागि भरतपुर स्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पारेको छ । दुबै तर्फबाट आवत जावत गर्न मिल्ने गरी ४० मिटर लम्वाई र साढे ५ मिटर उचाइ रहेको आकाशेपुल निर्माण हुने छ । यहाँ नेपालमै पहिलो पटक स्टीलका सामाग्रीहरु प्रयोग गरेर सो पुल निर्माण गर्ने नगरपालिकाका प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । आकाशे पुललाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना रहेको उनले बताए । आकाशेपुल निर्माणको लागि २०७६ फागुन २ गते सम्झौता गरिएको र २०७७ असार २४ गते भित्र सम्पन्न गर्नुपर्ने छ । आकाशेपुल चालु आर्थिक बर्षको महत्वपूर्ण आयोजना भएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने योजना रहेको मेयर नारायण वनले बताए । शहरीकरणको विस्तार,सवारी दुर्घटना न्यूनीकरण र नगरलाई विकासको उचाइमा पु¥याउन आकाशेपुल निर्माण सुरु गरिएको मेयर वनले बताए । सो नगरपालिकाले टाँडीचोक,सौराहाचोक र बकुलहर चोका आकाशेपुल निर्माण गर्ने योजना बनाएको थियो । अर्को बर्ष सौराहाचोकमा आकाशेपुल निर्माण सुरु हुने छ । शिलान्यास कार्यक्रममा नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,वडाध्यक्षहरु तिलकराज शर्मा,शंकरसिह तामाङ,गुप्तनाथ भट्टराई,रविन्द्र चौधरी,विनोद बस्नेत,केशव आचार्य,हरिकुमार श्रेष्ठ,हेमरान थापा,कार्यपालिका सदस्य मीना गिरी लगायतको सहभागिता रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.