• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा अभियानको रुपमा रक्तदान कार्यक्रम

  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  लकडाउनका कारण रगतको अभाव भईरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्वबियू र राष्ट्रिय युवा संघ जिल्ला कमिटि चितवनले अभियानको रुपमा रक्तदान कार्यक्रम थालेका छन् ।

    अनेरास्वबियू चितवनका संयोजक प्रकाश आचार्यका अनुसार बैशाख ११ गते भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरबाट घुम्ति रक्तदान कार्यक्रम सुरु गरिएको हो । पहिलो दिन ८१ जनाले रक्तदान गरेका थिए । त्यस पश्चात वैशाख १५ गते भरतपुर महानगरपालिका वडा नम्बर ११ का २ स्थानमा रक्तदान गरिएको थियो । सो दिन ८७ जनाले रक्तदान गरेको आचार्यले जानकारी दिनुभयो । आज भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित सप्तगण्डकी वहुमुखि क्याम्पसमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।

    आजको कार्यक्रम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुभारम्भ गर्नु भएको थियो । अखिलका जिल्ला सदस्य सचेत सुवेदीका अनुसार यहि बैशाख २० गते भरतपुर महानगरपालिका वडा नम्बर १२, २२ गते वडा नम्बर २४ मा रक्तदान कार्यक्रम हुँदै छ । जेठ १ गते युवा बिद्यार्थी स्थापना दिवस हो । सो दिन खैरहनी र त्यस अघि पूर्बी चितवनको खोलेसिमल र बकुलहरमा रक्तदान कार्यक्रम गरिने सुवेदीले जानकारी दिनुभयो ।

    जिल्लामा दैनिक जसो रगतको अभावका कारण रक्तदाता जुटाउनु पर्ने बाध्यतालाई केही हद सम्म सहयोग पुगोस भन्ने उद्देश्यले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर घुम्ति रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । एकै ठाउँमा रक्तदान गर्दा भिड वढि हुने भएकाले ठाउँठाउँमा रक्तदान गरिएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.