• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भृकुटी कागज कारखानाको जग्गा फिर्ता गर्ने तयारी

  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । सरकारले बन्द रहेको भृकुटी कागज कारखानाको जग्गा फिर्ता गराउने तयारी गरेको छ। रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित पूर्वसचिव दीपक सुवेदी नेतृत्वको समितिले निजीकरण गरिएका उद्योगको जग्गा सरकारको नाममा फिर्ता लिन सिफारिस गरेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक तयारी सुरु गरेको हो। २०४९ मा भृकुटी कागज कारखाना निजीकरण गरिएको थियो।

    नवलपरासीको गैंडाकोटमा रहेको कारखानाले लेख्ने तथा छाप्ने कागज तथा पल्प उत्पादन हुन्थ्यो। सरकारले निजीकरण गरेसँगै केही समयपछि चल्न नसकेर बन्द हुन पुगेको थियो। उद्योगको जिम्मेवारी पाएको गोल्छा समूहले कर्मचारी तथा बैंकको दायित्व फरफारक गर्न जग्गा बिक्री गर्न प्रस्ताव गरेको छ। तर समितिले उद्योग गोल्छा समूहको प्रस्ताव अनुचित भन्दै उक्त जग्गा सरकारको जिम्मामा लिन सिफारिस गरेको हो। समितिले उद्योगले माग गरेबमोजिमको जग्गा बिक्री गर्ने अनुमति प्रदान गर्न सिफारिस गर्न सकिने अवस्था नरहेको स्पष्ट उल्लेख गरेको छ। समितिले सरकारले जग्गा आफ्नो स्वामित्वमा लिएर अन्य दायित्व निर्वाह गर्न सुझाएको छ।

    तर उद्योगले अन्य बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण तथा अन्य दायित्वको मूल्यांकन तथा मेसिनबाहेक जग्गाको मूल्यांकन निजीकरण गर्दा प्रयोग गरेको मूल्यांकन विधिअनुसार गर्न सुझाएको छ। मन्त्रालयले रुग्ण उद्योग सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समावेश गरी रुग्ण उद्योग व्यवस्थित गर्ने सरकारको तयारी छ।

    गोल्छा अर्गनाइजेसनका अनुसार कारखाना १० वर्षदेखि बन्द रहनुका साथै दुई अर्ब रुपैयाँभन्दा बढी दायित्व बक्यौता छ। उद्योगको नाममा ६० बिघा जमिन छ। स्वदेशमा पेपर उत्पादन हुने कारखाना नहुँदा वार्षिक १५ देखि २० अर्ब रुपैयाँको पेपर र कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात हुन्छ। पछिल्लो आठ महिनाको अवधिमा मात्रै ७ अर्ब ४० करोड रुपैयाँ बराबरको यस्ता सामान आयात भएको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.