• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

जन पत्रकार संगठन चितवन प्रकाश सिग्देलको नेत्रित्वमा निर्वाचनमा जाने

  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जन पत्रकार संगठन चितवनले आगामी महासंघको निर्वाचनमा प्रकाश सिग्देलको नेत्रित्वमा पत्रकार महासंघमा जाने निणर््य गरेको छ । संगठनका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा पत्रकार महासंघ चितवनको हलमा बसेको बैठकले प्रकाश सिग्देलको नेत्रित्वमा राष्ठबादी संक्तिहरुसंग सहकार्य गरेर जाने निर्णय गरेको हो ।

    नेकपा चितवका ईन्चार्ज प्रयास र जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा प्रकाश चन्दको बिशेष आतिथ्यतामा बसेको बैठकले बर्तमान अध्यक्ष होमनाथ न्यौपानेलाई केन्द्रिय सदस्यमा उमेदवार बनाउने, प्रकाश आचार्यलाई बैकल्पिक उमेदवार बनाउने र सरोज उपरकोटीलाई जिल्ला महासंघमा दलित कोटाबाट उमेदवार उठाउने निर्णय गरेको छ । त्यस्तै संगठनले सुर्य बरालको संयोजकत्वमा ११ सदस्य जिल्ला अबिधेशन आयोजक कमिटि गठन गरेको छ ।

    त्यस्तै यहि १७ गते नेपालको रुपान्तरणका लागी बैज्ञानिक समाजबादी ब्यवस्था बिषयक सात्क्षत्कार कार्यक्रम पनि आयोजना गरेको छ । राष्ठ बादी सबै खाले शंक्तिहरु संग मिलेर जाने तर राष्ठ घातीहरु संग कुनै पनि हालतमा सहमती र सहकार्य नगर्ने गरी संगठनका आफना कार्यक्रम र योजनाहरु अगाढी बढाउन नेकपा चितवका ईन्चार्ज प्रयासले निर्देशन दिनु भएको छ ।

    हार सहेर नामेट हुन तयार रहने तर राष्ट घातीहरु संग सहकार्य गर्न तयार नहुने गरी राष्ठबादिहरु संग मिलेर जाने बिषयमा सहकार्य गर्न पनि प्रयासले निर्देशन दिनु भयो । राष्टबादी संघ संगठन संग सहमती र सहकार्यका लागी डा प्रकाश चन्दलाई बिशेष जिम्मेवारी समेत बैठकबाट प्रदान गरिएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.