काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू–भागमा पनि आंशिक बदलि रहने छ ।
गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू– भागका एक दुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भ–भागमा आंशिक बदलि रहेने छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू–भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू– भागका एक दुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।








