• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देवचुली नगरपालिका भित्रका संञ्चारकर्मीहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्रि प्रदान

  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।   देवचुली नगरपालिका भित्रका संञ्चारकर्मीहरुलाई शुक्रवार प्रेस ज्याकेट र स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ ।  देवचुली नगरपालिका , देवचुली उद्योग वाणिज्य संघ, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जागृतिबाल बाल क्लवले संयुक्त रुपमा नगरभित्र रहेका संञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएको हो । स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्दे देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले अहिलेको अवस्थामा संञ्चारकर्मीहरुलाई पनि जोखिम रहेको र उनिहरुको सहयोग र स्वास्थ्यका विषयमा पनि ध्यान दिनु पर्छ भन्ने उद्देश्यले नगरपालिका, देवचुली उद्योग बाणिज्य संघ, प्रगतिनगर खानेपानी, जागृति बाल क्लवले सहयोग प्रदान गरिएको बताए । उनले नगरपालिकाको तर्फबाट नगर भित्रका पत्रकारहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम आयोजना गर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै देवचुली उद्योग बाणिज्य संघका उपाध्यक्ष सत्यनारायण भुषालले लकडाउनको समयमा नगर भित्र , देश विदेशका सुचना समाचार हरेक समयमा प्रदान गर्ने हुदा उनिहरुको सुरक्षा र स्वास्थ्यको ख्याल गर्दे सामाग्रिहरु प्रदान गर्न आवस्यक देखिएकोले पत्रकारहरुलाई सहयोग गरिएको बताए । उनले उघोग बाणिज्य संघको तर्फबाट १२ वटा प्रेस अंकित ज्याकेट प्रदान गरेको बताए ।पत्रकारहरुलाई स्वास्थ्य सामाग्रि प्रदान गर्दे प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषालले पत्रकारहरुलाई अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षाको आवस्यक रहेको हुदा स्वास्थ्य सुरक्षाकोलागि केहि सामाग्रिहरु हस्तान्तरण गरेको बताए । उनले आगामि दिनमा आवस्यक सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य बिबेक भण्डारीलाई उक्त सामाग्रि हस्तान्तरण गरिएको थियो । सामाग्रि नगर भित्र रहेका संञ्चारगृह र पत्रकारहरुलाई प्रदान गरिएको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.