• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अभिबाकत्व ग्रहण गरेकि छात्रा आधारभुत परिक्षमा प्रथम

  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः अभिभावकत्व ग्रहण गरेका बिद्यार्थीहरु मध्ये राप्ती नगरपालिका प्रमुखका बिद्यार्थी स्कुलको प्रथम भएको भएको जिल्लमा पहिलो घटना हो । सरकारले गरेको बिद्यार्थी भर्ना अभियान अन्र्तगत बिपन्न परिवारमा रहेर वालवबालीकाबाट सबद्यालय जान बञ्चित भएकी चितवनको राप्ति नगरपालिका प्रमुखले अभिबाकत्व ग्रहण गरेर निरन्तर बिद्यालय जाने बिपन्न बर्गकि छात्रा कक्षा आठको आधारभुत तहको परिक्षमा बिद्यालय प्रथम स्थान हाँशिल गरेकी छन् । राप्ती नगरपालिकामा रहको बुद्ध शान्ति माबिमा अध्यननरत छात्रा सरिता नेपाली कक्षा प्रथम भएको नगर प्रमुख प्रभा बरालले जनाकारी दिनुभयो । आर्थिक अबस्था कम्जोर भएर बिद्यालय भर्ना गर्न कठिन भएकाले बिद्यार्थीहरुले अभिभाबकत्व ग्रहण गर्नु र ती बिद्यार्थीले आफ्नौ शैक्षिक योज्ञता देखाउनु राम्रो कुरा हो । आफु बिद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधी भएको नाताले अभिबाकत्व ग्रहण गरेको समयबाट उनको हरेक आबश्यकता पुरा गरको र अध्ययनमा सफलता प्राप्त गरको उहाँले बताउनुभयो ।। बरालले कक्षा ६ बाटनै उनको अभिबाकत्व ग्रहण गर्नुभएको हो । हरेक बिपन्न बर्गमा अध्ययन गर्ने र लगानशिल बिद्यार्थी भए पनि उनीहरुको आबश्यकता आर्थिक अभाबमा पुरा नहुदा अध्ययनमा सफलता प्राप्त गर्न नसक्ने भएकोमा सरकार त्यस्ता लगनशिल बिद्यार्थीको पहिचान गरि शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मैले अभिबाकत्व ग्रहण गरेको समय देखिनै निरन्तर उनको हरेक समस्या समाधान गर्ने प्रयास गरे पटक पटक भेट्ने गरेको थिय र उ लगनशिल भएकै कारण उत्कृष्ट भईन् ,म यो उनको सफलतामा खुसी छु ।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.