• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देशले बिखण्डनको बिकल्प खोजेको छ : बरिष्ठ नेता पौडेल

  •   बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशले बिखण्डबादको बिकल्प खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य स्व. नविन्द्रराज जोशीको सातौ दिनको पूण्यतिथिमा देवघाटमा आयोजीत अस्तु बिसर्जन एबं श्रद्धान्जली समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले देश बिखण्डको धारमा गएकाले यसको रक्षाका लागि बिकल्पको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले बिखण्डनको धारणा राख्नेहरुको बिकल्प दिएर अघि वढ्नुपर्छ ।”

    अहिले देशलाई, लोकतन्त्रलाई जोखिममा पार्ने र पहिचान, संस्कार मेटाउने काम भएको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “देशमा अहिले अनिर्णयको कालो वादल छाईरहेको छ । लोकतन्त्रमाथी अनिष्ट हुने खतरा छ ।” अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अबस्थामा पुगेको उहाँको भनाई थियो । अहिलेका शासकहरुले लोकतान्त्रीक उपलव्धिलाई कहाँ पुयाउँछन र कुन खाल्डोमा हाल्छन् भन्ने चिन्ता आँफुमा रहेको उहाँले बताउनुभयो ।

    अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर बिखण्डनको धारणा राख्नेहरुलाई बिकल्प दिनुपर्ने उहाँको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योज्ञ र इमान्दार नेताको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जोशी एक योज्ञ र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पदपुर्ती कसरी गर्ने ।” काङ्ग्रेसले एक कुशल नेता गुमाउनु परेकोमा दुःख लागेको पौडेलले बताउनुभयो । नेता जोशीले देश र जनतालाई आँफुभन्दा माथि राख्दै काम गरेको बताउँदै उहाँले जोशीको समर्पणलाई पुरा गर्नु काङ्ग्रेसको जिम्मेवारी रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधिश १००८ स्वामी आत्मानन्द गिरिजि महाराज, गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्ब मन्त्री यज्ञ वहादुर थापा, तनहु काङ्ग्रेसका सभापति बैकुण्ठ न्यौपाने, नवलपुरका सभापति बिष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङ्का सभापति रमेश धमला लगाएतले बोल्नु भएको थियो ।

    कार्यक्रम पश्चात नेपाली काङ्ग्रेसका बरिष्ठ नेता सहितको उपस्थितिमा स्व. जोशीको अस्तु उहाँका दाजु राजुराज जोशीले देवघाटको वेणी संगममा बिसर्जन गनुभएको छ । स्व. जोशीको आमाको चाहना अनुसार अस्तु देवघाटमा बिसर्जन गरिएको हो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.