• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

कान्दामा एकीकृत स्वास्थ्य शिविर

  •   सोमबार, चैत २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको विकट पहाडी क्षेत्र राप्ती नगरपालिका १३ स्थित कान्दामा एकीकृत स्वास्थ्य शिविर (मानिस, पशुपन्क्षी र वातावरण) कार्यक्रम गरिएको छ । मितेरी फाउण्डेसन नेपाल र भरतपुर अस्पतालको संयुक्त आयोजनामा शनिवार कान्देश्वरी आधारभूत विद्यालयमा एक स्वास्थ्य शिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविरमा स्त्री रोग, नसा तथा हार्ड जोर्नी रोग र मेडिकल उपचार गरिएको थियो ।

    सो क्रममा २ सय ९ जनाको स्वास्थ्य जाँच गरिएको मितेरी फाउन्डेसनकी उपाध्यक्ष अनिता खनालले जानकारी दिनुभयो । स्वास्थ्य शिविरका क्रममा तीन जना व्यक्तिमा टिभिको लक्ष्ण देखिएको उहाँले बताउनुभयो । यस्तै, दुई जनालाई नसा सम्बन्धी समस्या देखिएर शल्यक्रियाका लागि भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

    किसानका बाख्रालाई नाम्ले जुकाको औषधी खुवाउनुका साथै उन्नत जातको बिऊ बिजन पनि विरतण गरिएको थियो । सो कार्यक्रममा बोल्दै मितेरी फाउन्डेसनका अध्यक्ष रबिन्द्र सिंह बानियाले आगामी दिनमा नि सो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । यस्तै विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले यस्ता खालका कार्यक्रमले गाउँलाई सारै सजिलो भएको बताउनुभयो ।

    मितेरी फाउन्डेसनका सल्लाहकार डा.कृष्णप्रसाद पौडेलको संयोजकत्वमा सम्पन्न सो शिविरमा फिजिसिय डा.सुजन अधिकारी, स्त्रीरोग विशेषज्ञ डा.स्वेता मण्डल र डा.प्रदिता श्रेष्ठ, भेटेरिनरी डा. कृष्ण काफ्ले गोविन्दराज बराल, शंकर सुवेदी, रविन्द्र सिं बानिया, अनिता खनाल, दिवस गुरुङ, रजनि तामाङ, लगायतको उपस्थिति रहेको थियो । भरतपुर अस्पतालले आफ्नो ५८ औँ बार्षिक उत्सवको अवसरमा मितेरी फाउण्डेसनसंग सहकार्य गरि सो शिविर सम्पन्न गरिएको हो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.