• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पत्रकार महासंघ चितवनको अध्यक्षमा अधिकारी

  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण प्रसाद अधिकारी निर्वाचित भएका छन। अधिकारीले प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षिय प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

    खसेको २६६ मतमा अधिकारीले १४६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी तिलक रिमालले ११२ मत प्राप्त गरे । उनि प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठवन्धनबाट अध्यक्षको उम्मेदवार बनेला थिए । यता स्वतन्त्रपूर्वक अध्यक्षमा उम्मेदवार दिएका सूर्य प्रकाश कडेँलले ४ मत प्राप्त गरे। कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवाली १३० मत सहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मात्र मत गरे ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार विनोद वावु रिजालको ९ मत आएको थियो । उपाध्यक्ष महिलामा अधिकारी प्यानलकी प्रमिता ढकाल १४१ मत सहित विजयी हुँदा उनकि प्रतिस्पर्धी शान्ता अधिकारी बी ले १२२ मत ल्याइन । सचिवमा भने रिमाल प्यानलका दिपेन्द्र अधिकारी निर्वाचित भएका छन । उनले १४२ मत प्राप्त गरी विजयी हुँदा अधिकारी प्यानलका सचिव अनिल ढकालले १२४ मत प्राप्त गरे। समावेशी सहसचिवमा अधिकारी प्यानलका उर्गेन तामाङ १५२ मत सहित विजयी हुँदा पतिस्पर्धी अमिर रामदामको १०१ मत आएको छ ।

    सहसचिव खुल्लातर्फ रिमाल प्यानलका आनन्द पोख्रेल विजयी भएका छन । उनले १२३ मत ल्याउँदा अधिकारी प्यानलका टिकादत्त तिमिल्सेनाले ११८ मत प्राप्त गरे।सोहि पदमा स्वतन्त्र उम्मेद्बार राजु सापकोटाले २१ मत प्राप्त गरे। कोषाध्यक्षमा अधिकारी प्यानलका राजेन्द्र आचार्य १०६ मत सहित निर्वाचित भए।

    उनका प्रतिस्पर्धी गोविन्द घिमिरेले १०२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राजेश घिमिरलाई ५७ मत आएको थियो । महिला सदस्यमा अधिकारी प्यानलबाट शोभा पुडासैनी १५६ मत सहित विजयी हुँदा प्रतिस्पर्धी रविना पौडेलले १०४ मत ल्याउनुभएको छ । त्यस्तै एलिना पोखरेल दलित सदस्यमा १४८ मत सहित विजयी गरिन ।

    सर्वाधिक मत १७८ सहित तुलमान गुरुङ सदस्यमा निर्वाचित भए । त्यस्तै बसन्त ढुँगाना १५५ मत, विप्लव काफ्ले १६५, सरिता पौडेल १३६, अनिल भट्टराई १४४, विवेक पोखरेल १३०, वविलाल तामाङ १३१ र ज्ञानेन्द्र तामाङ १२८ मत सहित सदस्यमा निर्वाचित भएका छन। सरिता महतो शाह यस अघिनै निर्विरोध निर्वाचित भइसकेकि थिइन।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.