• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी

  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको बुधबार सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धन सबै पदहरुमा विजयी भएको छ । बिहीवार बिहान सम्पन्न मतगणना अनुसार प्रदेश अध्यक्षमा महागठबन्धनका तर्फ बाट उम्मेदवार रहेका नारायणप्रसाद शर्मा दिपेन्द्र श्रेष्ठलाई १२४ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

    शर्माले ५३८ प्राप्त गर्दा श्रेष्ठले ४१४ मत पाएका थिए । त्यसै गरि समितिको उपाध्यक्षमा दिपक भट्टराई(५२२ मत) महिला उपाध्यक्षमा सोनी शर्मा (५५२ मत) र महासचिवमा गोविन्दप्रसाद सुवेदी (५७३ मत)विजयी भएका छ्न । त्यसै गरि खुला सचिवमा यदुनाथ बन्जारा(५९२ मत) समावेशी सचीवमा सुशिलबाबू श्रेष्ठ (५२४ मत) कोषाध्यक्षमा राजेन्द्र न्यौपाने (४५३ मत) निर्वाचित भएका हुन ।

    सातवटा खुल्ला सदस्यमा पदमा महागठबन्धनकै ताराप्रसाद शर्मा(६०९ मत) पर्शुराम शर्मा आचार्य (६०६ मत) प्रकाश डोटेल (६०५ मत)प्रदिप पौडेल (६६७ मत) रमेश बस्ताकोटी (५३२ मत) लोकेन्द्रबहादुर सुनार (५३४ मत) र सुनिल पाण्डे (६२६ मत) विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

    त्यसै गरि ३ वटा महिला सदस्य तर्फ रन्जिता शर्मा (५५५ मत) राधिका शर्मा कंडेल (६१८ मत) र रोशनि गुरुङ (५६९ मत) , दलित सदस्यमा सानेबहादुर नेपाली (५२० मत) आदिवासी जनजाती सदस्यमा रामजी राना ( ५४९ मत) र रुद्रबहादुर थापा (५७० मत) र अल्प संख्यक सदस्यमा पदम छ्न्त्याल (५५४ मत)विजयी भएका छ्न ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.