• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

नेविसंघ विरेन्द्र बहुमुखी क्याम्पसको एक दिने प्रशिक्षण सम्पन्न

  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल विद्यार्थी संघ (नेविसंघ) विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको एक दिने प्रशिक्षण एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) सम्पन्न कार्यक्रममा नेविसंघमा आवद्ध विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालले नेविसंघ उर्जाशिल युवाहरुको समुह भएको बताए ।

    डा. कोइरालाले नेविसंघले पञ्चायत कालदेखि नै देशका लागि लड्दै आएको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सबै खाले परिवर्तनमा नेविसंघले महत्वपूर्ण भूमिका निभाएको बताए । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले ७५३ वटै इकाईमा नेविसंघ गठन हुने बताए । नेविसंघका केन्द्रीय सभापति राजिव ढुंगानाले इकाई इकाई पुगेर नेविसंघ विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेविसंघ चितवनमा पूर्वाध्यक्ष सुर्यकान्त घिमिरे, काँग्रेस नवलपुरका सभापति बिष्णु लामिछाने, नेविसंघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्त, नेविसंघका महामन्त्रीद्ध्य दिपक भट्टराई र उर्मिला थपालिया, नेविसंघ चितवनका सभापति सुर्य ढकाललगायतले बोलेका थिए ।

    कार्यक्रममा प्रदेश सभा सदस्य गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, सचिवद्धय उत्तम जोशी र राजिव न्यौपाने, सह सचिवद्धय सुर्य अर्याल र राजन कार्की, कोषाध्यक्ष शंकर कंडेल, प्रवक्ता निता ढकाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजु सिलवाल, ३ कि सभापति सरिता केसी, महासमिति सदस्य प्रकाश अधिकारी, सुशिला उप्रेती र कमल आचार्यलगायतको उपस्थिती थियो। नेविसंघ बिरेन्द्र बहुमुखी क्याम्पसका सभापति अनमोल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कुमार जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वरिष्ठ उपाध्यक्ष रविन खतिवडाले समापन गरेका थिए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.