• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवनका भट्ट लायन्सको गभर्नर

  •   सोमबार, चैत ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ निवासी रामप्रसाद भट्ट लायन्स क्लवस् इन्टरनेस्नल डिस्ट्रिक्ट ३२५ बि टुका गभर्नरमा निर्वाचित हुनु भएको छ । नेपालमा रहेका चार वटा डिस्ट्रिक्ट मध्येको बि टू सबैभन्दा ठूलो डिस्ट्रिक्ट हो । नेपालको काठमाडौं–बिरगञ्ज हुँदै सुदुरपश्चिम सम्मका झण्डै ५ सय क्लब यो डिस्ट्रिक्टमा रहेका छन् ।

    लायन्स क्लब अफ वागेश्वरीका पूर्ब अध्यक्ष भट्ट शिक्षा, स्वास्थ्य, पर्यटन सहितका बिभिन्न उद्योगमा आबद्ध हुनुहुन्छ । नेपाल नेत्रज्योती संघ, क्यान्सर सेवा समाज, सुस्त मनस्थिति कल्याण संस्था, हृदयरोग निवारण जस्ता अग्रणी सामाजिक संस्थामा भट्टको योगदान रहेको छ । लायन्स यात्रामा २१ वर्ष देखि अनवरत रुपमा लागि रहनुभएका भट्टले आँफु निर्वाचित भए संगै सामाजिक यात्रामा थप शशक्त ढङ्गले अघि वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “लायन्स भिलेजको रुपमा गाउँगाउँमा सेवा बिस्तारमा लाग्ने छु ।”

    हामी सेवा गछौं भन्ने सेवा भावका साथ आँफुले आर्जन गरेको केही हिस्सा र आँफु संग भएको समयको व्यवस्थापन गर्दै समाज सेवामा जुट्ने उहाँको भनाई छ । आफ्नो एक वर्षे कार्यकालमा स्थानीय सरकारसंग समन्वय गर्दै व्यवसायीक प्रतिष्ठानसंग सहकार्य गरेर अघि वढ्ने भट्टले बताउनुभयो । मधुमेह, बच्चाको क्यान्सर, आँखा, बातावरण संरक्षण लगाएतका क्षेत्रमा बिश्वभर लायन्सले काम गर्दै छ । त्यसै अभियानलाई नेपालमा पनि महत्वका साथ काम गरिने उहाँको भनाई छ ।

    फस्ट भाइस गभर्नर हुँदा भट्टले कोभिड १९ रोकथाम अभियानमा अग्रणी भूमिका निर्वाह गर्नु भएको भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो । नेपालमा लायन्सका ४५ हजार भन्दा वढि सदस्य रहेका छन् । देशभरीका क्लबलाई चार वटा डिस्ट्रिक्टमा बिभाजन गरिएको छ । डिस्ट्रिक्ट ३२५ बि टूका पूर्ब डिष्ट्रिक्ट गभर्नर प्रभात कुमार जोशी र राजकुमार श्रेष्ठले यस क्षेत्रमा लायन्स कर्मीहरु उर्जाशिल भएकै कारण गभर्नर पाउन सकेको बताउनुभयो ।

    यस अघि जोशी, श्रेष्ठ संगैं चितवनका घनश्याम भट्टराई पनि यसै डिष्ट्रिक्टको गभर्नर हुनु भएको थियो । भट्ट जिल्लाको गभर्नर बन्ने चौथो व्यक्ति हुनु भएको छ । भट्टको कार्यकाल आउदो जुलाईबाट सुरु हुने छ । उहाँले आफ्नो टिममा क्याबिनेट सेक्रेटरीमा प्रभाकर पण्डीत र क्याबिनेट ट्रेजररमा नारायण प्रसाद शर्मालाई चयन गर्नु भएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.