• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पावर लिफ्टिङ प्रतियोगितामा चितवन जिमको तर्फबाट राईले जिते तेश्रो उपाधि

  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेपाल पावर लिफ्टिङको सहयोगमा नेपालकै इतिहासमा पहिलो पटक रुप कार्की मेमोरियलको स्मृतिमा सबभन्दा बलियो ९स्टोन्गेष्ट० राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता सम्पन्न भएको छ । चितवनको सबैभन्दा जेठो जिम हाउस चितवन जिम हाउसले पनि उक्त प्रतियोगितामा आफ्नो प्रतिनिधित्व गरेको थियो ।

    देशैभरका विभिन्न जिल्लाहरुका जिम हाउसहरुबाट सहभागीता जनाईएको प्रतियोगितामा चितवन जिम हाउस गैंडाकोट शाखाका जिम प्रशिक्षक रिक्की राईले प्रतिनिधित्व गरेका थिए । राईले देशैभरबाट खेलमा भाग लिएका प्रतिस्पर्धीहरुलाई पछि पार्दै तेश्रो स्थान हासिल गरेका हुन । उनले ८३।१ देखि ९३ के।जी। पुरुषतर्फ स्क्वाटमा २२५, बेन्च प्रेसमा १२५, डेडलिफ्टमा २३० सहित तीन वटा क्याटागोरी गरी ५८० अंक सहित तेश्रो स्थान हुन सफल भए ।

    चितवन जिम हाउसले पावर लिफ्टिङ प्रतियोगितामा आफ्नो संस्थाको तर्फबाट सहभागी भई तेश्रो स्थान हासिल गरेको भन्दै आज एक विशेष कार्यक्रमको आयोजना गरी बिजेता रिक्की राई लगायत प्रतियोगिताको दौरानमा हौसला एवं सहयोग गर्ने टोलीका अन्य व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो । चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङको संयोजकत्वमा सम्पन्न सम्मान कार्यक्रममा चितवन जिम हाउसका प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले बिजेता रिक्की राई, टोलीमा सहभागी टिम म्यानेजर नवराज सुनार, सहयोगीहरु अमृत वि।क।,

    रमेश बस्याल, किरण वि।क।ले जिम हाउसप्रति गर्नुभएको योगदानको प्रंशसा सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । चितवन जिम हाउसका प्रेस सल्लाहकार राजु भट्टले सञ्चालन गर्नुभएको सम्मान कार्यक्रममा चितवन जिमका प्रबन्ध निर्देशक, संरक्षक, सल्लाहकारहरुले बिजेता सँगै सहयोगीहरुलाई अबिर र खादाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा चितवन जिम हाउसका संरक्षक लालबहादुर राय, सल्लाहकारहरु सूर्य हल्क, प्रदिप वाग्ले, प्रविन सिंह (पिन्टु), गैंडाकोट फुटवल संघका अध्यक्ष लक्ष्मण कार्की लगायतका जिमप्रेमीहरुको उपस्थिति रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.