• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तीब्ररुपमा फैलिएको कोरोनाका कारण भरतपुर अस्पतालको कोभिड आइसीयु कक्ष भरियो

  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तीब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसका कारण चितवनका अस्पतालहरु भरिन थालेका छन ।
    जसका कारण भरतपुर सरकारी अस्पतालमा रहेको आइसीयु बेड भरिन थालेका छन । विरामी संख्या ह्वात्तै बढेपछि चितवन मेडिकल कलेजले विरामीहरुको उपचार गर्न थालिएको छ ।

    १० बेड क्षमताको कोभिड आइसियू सबै भरिएको अस्पतालका कोभिड फोकल पर्सन डा.प्रमोद पौडेलले जानकारी दिए । आइसियूमा बिरामीको संख्या बढेसंग अस्पतालमा एचडियू कक्ष निर्माण गरिएको छ । अक्सिजनको मात्रै आवश्यकता पर्ने बिरामीलाई एचडियू कक्षमा राख्न थालिएको छ ।

    संक्रमण पुष्टि हुनेमा धेरैजसो गम्भिर प्रकृतिका बिरामी छन् । उनीहरुलाई तत्कालै आइसियूको आवश्यकता पर्न सक्छ । ‘गम्भिर प्रकृतिका बिरामीलाई एचडियू र आइसियूमा मिलाएर राख्न थालेका छौं, यहि गतिमा बिरामी आउन थाले उपचार गर्न गाह्रो हुन्छ’–डा.पौडेलले भने ।

    सरकारले स्थानीय सरकारी अस्पतालमा मात्रै कोभिडका बिरामीको उपचार गर्न पाउने कार्यविधि बनाएको थियो । सोही अनुसार जिल्लाको ठूलो अस्पताल चितवन मेडिकल कलेज (सिएमसी)ले कोभिडका बिरामी उपचार गर्न छोडेको थियो । तर कोभिडका बिरामी बढ्न थालेपछि सिएमसीले पनि उपचार गर्न थालेको छ ।

    अस्पतालका फोकल पर्सन पारस अधिकारीका अनुसार सिएमसीमा १५ जना संक्रमितको उपचार थालिएको छ । अहिले ६ जना गम्भिर प्रकृतिका बिरामीको आइसियूमा उपचार भइरहेको छ । बाँकी बिरामीलाई एचडियू कक्षमा राखेर उपचार थालिएको अधिकारीले बताए । ‘अस्पताल आएपश्चात कोभिड पुष्टि भएका बिरामीको उपचार थालेका छौं, रिफरमा आउने गरेका बिरामीलाई राख्न समस्या भइरहेको छ’–अधिकारीले भने ।

    कोभिड लक्षणसंग मिल्दोजुल्दो भएका बिरामीको तत्काल रिपोर्ट नआउँदा बिरामीको उपचारमा कठिनाई भइरहेको उनले बताए । ‘गम्भिर प्रकृतिका बिरामीलाई तत्कालै कोरोना रिपोर्टको अभावमा उपचार गर्न कठिनाई भइरहेको छ, न कोभिड आइसियूमा राखेर उपचार गर्न सकिन्छ न त सामान्य आइसियूमा नै’ अधिकारीले भने ‘यसो हुँदा कर्मचारी पनि बढी संक्रमित हुने डर बढ्यो ।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.