• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

विश्वासीलो बन्दै प्राकृतीक उपचार

  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । कोरोना संक्रमणका समयमा प्राकृतीक उपचार फलदायि भएको भन्दै यो उपचार पद्धती अपनाउनेको संख्या बढेको छ । मानव शरिरका लागि प्राकृतीक उपचार नै असली उपचार रहेको भन्दै प्राकृतीक उपचार गर्न आउने अहिले बढेका हुन । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतीक चिकित्सालयमा कोभिड पछि उपचार गर्न आउनेको संख्या थेगि नसक्नु छ । प्राकृतीक पद्धतीद्धारा उपचार गराउदै आएको सामुदायिक चिकित्सालयमा कोरोना पछि अस्पताल संञ्चालनमा आएपछि उपचारका लागि नामदर्ता गराउनेको संख्या नै थेगि नसक्नु अवस्था भएको चिकित्सालय व्यवस्थापनले दावि गरेको छ । कोभिडको समयमा कोभिड अस्पताल बनाइएको र धेरै कोरोना संक्रमितहरुलाई प्राकृतीक पद्धतीद्धारा नै निको बनाएको कारण पनि प्राकृतीक उपचारमा विश्वास राख्ने बढेका हुन । कोरोनालाई सजिलै जिताउन सक्ने यो पद्धतीले अरु सामान्य रोगहरुलाई पनि निको बनाउने विश्वास राख्दै प्राकृतीक उपचार लिन आउनेको संख्या बढेको हो ।

    कोभिडका कारण प्राकृतीक उपचार दिन नसकेको भए पनि अहिले भने चिकित्सालयले सबै प्रकारका उपचार प्रदान गरेको चिकित्सालयका डाक्टर विनोद पौडेलले बताउनुभयो । कोभिडका समयमा घरमै बस्नु परेको, मानसिक तथा शारिरीक दुबै समस्या झेलेका विरामीहरु चिकित्सालयमा बढि आएका छन । प्राकृतीक उपचार गराउन अहिले अधिकासं कोरोनाले असर गरको विरामीहरु आएको चिकित्सालयका निर्देशक समेत रहनुभएका डाक्टर विनोद पौडेलले बताउनुभयो ।

    कोभिड पछि उपचार लिन आउने विरामीको संख्या आफुहरुले सोचे भन्दा बढि भएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार अहिले कोभिडको दोस्रो लहर सुरु भएका कारण पहिले देखि उपचार लिइ रहेका विरामीहरुलाई मात्र उपचार दिइएको बताउनुभयो । अहिले उक्त चिकित्सालयमा बिस जना भन्दा बढिले उपचार लिइ रहेका छन । प्राकृतीक चिकित्सालय उपचारमा विश्वास राख्ने र यो उपचार अपनाउनेहरु प्राकृतीक उपचार नै अहिलेको अवस्यकता सम्झने र उपचारमा सामेल हुने गरेका छन ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.