• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

चितवनमा स्थानीय जनगणनाका कार्यक्रमलाइ तिव्रता

  •   सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय जनगणना कार्यलय स्थापनापछि चितवनमा सचेतनाका कार्यक्रमलाइ तिव्र पारिएको छ । मेरो गणना मेरो सहभागीताको नारा सहित सुरु हुन लागेको १२ औँ राष्ट्रिय जनगणनालाई त्रुटिरहित बनाउन सचेतना कार्यक्रमलाई तिव्र पारिएको जिल्ला जनगणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

    हरेक दश दश वर्षमा हुने गणनाको यो पटक घर तथा घर परिवार लगत सूचिकरण,मूख्य प्रश्नावली र सामूदायिक प्रश्नावली समेत समावेश भएकाले त्रुटि हुन नपाउने गरी कार्यक्रमलाई जोड दिइएको हो । गत वैशाख १ गते जिल्लामा सात वटा स्थानीय जनगणना कार्यलय स्थापना गरिएको थियो । त्यसपश्चात जिल्लाको राप्ती,रत्ननगर,कालिका र माडीमा यसअघिनै र  आज गितानगरमा स्थानीय सचेतना कार्यक्रम गरिएको हो ।

    आज भरतपुर महानगरपालिका ६ गितानगरमा रहेको स्थानीय जनगणना कार्यालयले कार्यक्रम सम्पन्न गरेको हो । यो कार्यालयले महानगरका ९ वटा वडा जसमा वडानम्वर ५,६,७,८,१३,१४,१५, र २२ र २३ हेर्ने गर्दछ । कार्यक्रममा भण्डारीले जनगणनामा जनप्रतिनिधिको भूमिका सहित १२ औँ जनगणनाको महत्व, यस पटक समावेश गरिएका प्रश्नावली, विधि र प्रकृयावारे जानकारी गराउनुभएको थियो ।

    जिल्लामा २१० जना सुपरीवेक्षक र ८५७ जना गणक आवश्यक पर्नेमा सुपरीवेक्षकको नतिजा सार्वजनिक भइसकेको बताउनुभयो । साथै जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका भएकाले जनगणना सफल बनाउन आग्रह समेत गर्नुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतीवडाले महानगरमा तथ्यगत सूचना आउने गरी जनगणनाको काम अघि बढाउने बताउनुभयो ।

    खतीवडाकै अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका ६ का वडाअध्यक्ष हरिविलास कोइरालाको प्रमुख आतिथ्यता सहित जनप्रतिनिधि, प्रहरी, स्थानीयको सहभागीता रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.