• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा काेराेना सङ्क्रमण भयावह हुँदै, निषेधाज्ञा हुने सम्भावना प्रवल : सिडीओ लामिछाने

  •   बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा कोभिड–१९ को सङ्क्रमण भयवह बन्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गर्ने विषयमा अहिले छलफल चलिरहेको छ । दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण एकैदिन चितवनका १२१ जनामा देखिएपछि निषेधाज्ञा जारी गर्ने विषयमा जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठक बसेको हो ।

    जिल्लामा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघेपछि अबको रणनीति तयार गर्न बुधबार बिहानैदेखि छलफल अगाडि बढाइएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । ‘अहिले हामी छलफलमा छौँ, कोभिड–१९ नियन्त्रणको प्रयास गर्न हामी पूर्व तयारीमा छौँ’ लामिछानेले भने, ‘स्थिति चाहीँ हामीले अनुमान गरेको भन्दा अल्ली भयावह हुने जस्तो जोखिम देखियो ।’

    प्रमुख जिल्ला अधिकारी लामिछानेले समावेशी खबरसँग कुराकानी गर्दै स्थिति कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै गएपछि अब कसरी जाने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । अबको रणनीतिबारे आज (बुधबार) दिउँसोसम्म एउटा निर्णय आउने लामिछानेले बताए । जिल्लामा निषेधाज्ञा जारी हुने सम्भावना कस्तो छ ? भन्ने समावेशी खबरको जिज्ञासामा लामिछानेले भने, ‘निर्णय नभइ अहिले मैले केही नभनी हालौँ । तर, छलफल त्यतैतिर उन्मुख छ । निषेधाज्ञा हुने सम्भावना प्रवल छ ।

    दिउँसोसम्म निर्णय पनि आइपुग्छ ।’ कोभिड–१९ नियन्त्रणको लागि आफूहरुको एकल प्रयास मात्रै सार्थक नहुने भन्दै लामिछानेले आम नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । मङ्गलबार ४५८ जनामा देखिएको कोभिड–१९ को सङ्क्रमण बुधबार बिहान १२१ जना थपिदै ५७९ जनामा देखिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.