काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनु पर्ने चार कारण देखाएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् भट्टराईले कोरोना नियन्त्रणमा पूर्ण असफल रहेकोलगायतको आरोप लगाउँदै ओलीलाई आजै विदाइ गर्नुपर्ने बताए ।

ओलीले आजै प्रतिनिधिसभामा विश्वासको मत लिदैँछन् ।








