• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पुस्तक पसलमा कलम विक्री गर्दा रु १२ छुट दिएकै कारण रु १० हजार जरिवाना

  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले व्यवसायीहरुलाई सिन्डिकेट लगाउने गरेको पाईएको छ । महासंघ आँफैले व्यवसाय नगर्ने भए पनि व्यवसायीहरुलाई भने सिन्डिकेट गर्ने गरेको हो ।
    यसको पछिल्लो उदाहारण पूर्बी चितवनका एक व्यवसायी बनेका छन् । उनले बिद्यार्थीलाई कलम किन्दा १२ रुपैंया छुट दिएको भन्दै महासंघले १० हजार रुपैंया जरिवाना लगाएको छ । जरिवाना मात्रै होईन सो पुस्तक पसललाई पुस्तक समेत खरिदका लागि रोक लगाएको छ ।
    रत्ननगर नगरपालिका वडा नम्बर २ मा रहेको नेपाल माध्यामिक बिद्यालय अगाडीको न्यू गोर्खाली पुस्तक पसलले कलम विक्री गर्दा रु १२ छुट दिएकै कारण रु १० हजार जरिवानामा परेको हो । पसलका सञ्चालक नारायण रेग्मीले एक बिद्यार्थीलाई प्रयोगात्मक पुस्तक र कलमको रु ५ सय १२ भएकोमा रु ५ सय मात्र लिएकाले आँफु कारवाहीमा परेको बताउनुभयो । उहाँले भन्नुभयो “लकडाउनको समयमा जरिवाना रकमको चेक दिदाँ समेत नमानेर मलाई पुस्तक बेच्न दिईएन ।” एउटा वच्चाले आँफु संग रकम नभएको भनि आग्रह गरे पछि कलममा रु १२ छुट गरेको स्विकार गर्दै उहाँले आँफुमार्थी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले अन्याय गरेको बताउनुभयो ।
    महासंघलाई जरिवाना तिरेको रसिद माग्दा पनि सहयोग भनेर दिएको उहाँले बताउनुभयो । जरिवानाको रकम चेक मार्फत तिर्छु भन्दा पनि महासंघले नमानेको उहाँको भनाई छ । महासंघले सिन्डिकेट लागु गरेको भन्दै उहाँले महासंघ भएको अनुभूती नभएको बताउनुभयो ।
    यस बिषयमा जिल्ला प्रशासन कार्यालय चितवनमा गत हप्ता उजुरी गरेको भए पनि सुनुवाई नभएको उहाँको भनाई छ । यही अभियोगमा गत वर्ष पनि संस्थाले आँफुलाई रु ११ हजार २ सय जरिवाना लगाएर अशुल गरेको उहाँले बताउनुभयो । रेग्मीले सो ठाउँमा बिगत आठ वर्ष देखि पुस्तक पसल संञ्चालन गर्दै आउनु भएको छ ।
    व्यवसायीले छुट गर्दा सेन्डीकेट लगाउन नमिल्ने हुँदा सम्बन्धित पक्षलाई कारवाही गर्नु पर्ने रेग्मीले माग गर्नुभयो । यता महासंघ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारीले अस्वस्थ प्रतिस्पर्धा नगर्न भनिएको भए पनि कारवाही र पुस्तक नदिन पत्राचार नगरिएको दावि गर्नु भयो । उहाँले महासंघले बिक्रि गर्ने नभएर व्यवसायीले पुस्तक बिक्रि गर्ने भएकाले उहाँहरु संग नै समन्वय गरेर पुस्तक ल्याउनु पर्ने बताउनुभयो । जिल्लामा ३ सय ७५ वटा पुस्तक पसल महासंघमा दर्ता छन् ।
    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले रेग्मीको उजुरीका सम्बन्धमा कारवाही प्रकृया अघि वढाईएको बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.