काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो ।