• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. बिचौलियाको मारमा किसान

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चौधरी उद्योगद्धारा स्वास्थ्य मापडण्डमा हेलचेक्राइ, उद्योगमा काम गर्ने कोरोना संक्रमित कामदार समुदायमा, प्रशासनलाई भन्छ आइसोलेसन तयार छ ।

  •   मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापडण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ । उद्योगले उद्योग भित्रै आईसोलेसन तयार नपार्दा संक्रमित भएका कामदारहरु समुदायमै बस्न थालेका छन । देवचुली नगरपालिका वडा नम्बर दुइका एक स्थानिय महिला उद्योगमा कार्य गर्दे गरेको अवस्थामा स्वास्थ्य अवस्था बिग्रिदा घरमै बसेको र अहिले कोभिड संक्रमण पुष्टी भइ घरमै आराम गर्दे आएका छन ।

    वडा अध्यक्ष माधव केसिका अनुसार उद्योग अनुगमन गर्न आउनेलाई आइसोलेसन तयार रहेको बताए पनि उद्योगमा काम गर्ने कामदारलाई संक्रमणको लक्षण देखिन साथ घरमा पठाईदिने गरेको बताउनुभयो । “पहिले जिल्ला प्रशासन कार्यलयले अनुगमन गरेको र पछि आफुहरुले अनुगमन गर्दा यदि कामदार संक्रमित भएको अवस्थामा उद्योगले नै आइसोलेसन तयार पारेको बताएका हुन तर अहिले संक्रमितलाई घरै पठाएका छन” वडा अध्यक्ष केसिले बताए ।

    यस्तै नेपाली काग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यौपानेले मजदुरलाई सक्दा सम्म काममा लगाउने नसक्दा संक्रमणको लक्षण देखिँदा भने घरै पठाउने गरेको र यसले समुदायमा संक्रमणको जोखिम उच्च बनाएको बताए । नेकपा एमाले वडा सभापति बद्रि कोईरालाले उद्योगले स्वास्थ्य मापडण्ड नअपनाएको बताउनुभयो ।

    यता उद्योगले प्रशासन कार्यलयबाट प्रमुख िजल्ला अधिकारी आउदा समेत उद्योगमा आइसोलेसन देखि सबै स्वास्थ्य मापडण्ड अपनाएको बताएको छ । तर उद्योगमा काम गर्दा गर्दै संक्रमित भएकाहरु भने घरमै बसेका छन । अहिले उक्त उद्योगमा कार्यरत प्रत्यक्ष देखिएका चार जनामा कोरोना पुष्टि भएको छ ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.