• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

कोरोनाको त्रास फैलाएको भन्दै १५ टिपर तोडफोड

  •   बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना कहरको समयमा समेत नारायणी नदी उत्खनन्मा नरोकीएको र जसका कारणले कोरोनाको त्रास समाजमा फैलिएको भन्दै स्थानीयले १५ वटा टिप्परहरु तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका १६ सानुगढीस्थित ज्ञानेश्वर सामुदायिक वनस्थित सडकमा लामवद्ध रहेका १५ वटा टिप्परलाई आज बुधबार बिहान स्थानीयले तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुर्य थापाले पुष्टि गर्नुभयो ।

    कोरोना महामारीका कारण चितवनका निषेधाज्ञा जारी छ । यस्तो बेलामा पनि जथाभावी नदी उत्खनन् गर्दै अनावश्यक भिडभाड गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । कोभिड–१९ को मौका छोपेर गरिएको उत्खनन्ले भरतपुरका अधिकांश क्षेत्रमा टिप्पर आतंक नै फैलिएको स्थानीयले बताएका छन् । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले निषेधाज्ञा भएका बेला भरतपुरमा टिप्पर आतंक भएको बताउनुभयो । उहाँले भन्नुभयो “उत्खनन् भएको ठाउँमा कोरोनाले गर्दा अनुगमन भएको छैन ।

    जसलाई जे मन लाग्यो त्यही गरेको छ । जथाभावी उत्खनन्ले बाढीको जोखिम र जंगल पनि विनास हुने अवस्था छ ।” पटकपटक गाउँलेले वनको तर्फबाट जथाभावी उत्खनन् रोक्न पहल गुर्नस भनेपछि हामीले पनि वन डिभिजनलाई पत्र पठाएको भए पनि सुनुाई नभएको उहाँले जानकारी दिनुभयो ।

    उत्खनन् कार्य निरन्तर रहेका कारण गाउँलेहरु स्वस्फूर्त रुपमा आएर ट्रकमा तोडफोेड गरेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु, टिप्पर र बाढीबाट पीडा खेपेका स्थानीयको यो पीडाको आक्रोश हो भएको भन्दै उहाँले अति भएपछि जनता प्रतिकारमा उत्रिएको बताउनुभयो । राज्यको प्राकृतिक स्रोत साधनको उचित रुपले प्रयोग हुनुपर्छ भनेर वनले उत्खनन्का लागि स्वीकृत दिएको भएपनि जथाभावी उत्खनन् हुन थालेपछि स्थानीय आक्रोशित बनेका हुन ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.