• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुनचांँदी व्यवसायीद्वारा दैनिक २५० जनासम्मलाई खाना

  •   शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चैत्र २९ गतेदेखि विपन्न, बेसाहारालाई सुनचांँदी व्यवसायहरुले बिहीबार ३४ औं दिनसम्म पनि खाना खुवाउने अभियानलाई निरन्तरता दिएका छन । आफ्नै व्यवसाय धराप र मारमा परिरहेका बेला मानवीय धर्म पूरा गर्ने उद्धेश्यले उनीहरुले खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन । उद्योग वाणिज्य संघ। चितवनको परिषरमा व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई दैनिक एकछाक खाना खुवाउंँदै आएका छन । लकडाउनको समयमा एकछाक खाना खानसमेत नपाएर भौतारिएका , विपन्न, बेसाहारा, मजदुर सडक बालबालिकाहरुलाई खाना खुवाउंँदै आएको सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताउनु भयो । “लकडाउनको समयमा हरेक मजदुर,बेसहाराको रोजी रोटी खोसिएको छ , उनीहरुको पीडामा मलम लगाउने उद्धेश्यले हामी यो अभियान शुरु गरेका हौं ।’ केन्द्रीय उपाध्यक्ष रामुदामुले भन्नुभयो । उहांँका अनुसार दैनिक २५० जना सम्मलाई खाना खुवाईदै आएको छ । व्यवसायीहरु आफै पीडामा रहेर पनि यस अभियानलाई निरन्तरता दिन पाउंँदा आफूहरुलाई आनन्द मिलेको उहांँले बताउनुभयो । ‘खान पुगोस, दिन पुगोस, अभियानका संयोजक समेत रहेका रामुदामुले भन्नुभयो, मानव सेवा जस्तो धर्म अरु छैन ।’ हालसम्म ५ हजार ७ सय ४५ सेट खुवाईसकिएको छ भने लकडाउन अवधिभर यो कार्यलाई निरन्तरता दिइने संयोजक रामुदामुको भनाई छ । नेपाल सुनचांँदी व्यवसायी संघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा अभियान शुरु गरिएको हो । यो अभियान लकडाउनको अवस्था, समय अनुसार परिमार्जित हुने बताईएको छ । राज्यले समेत त्यस्ता व्यक्तिहरुलाई वेवास्ता गरिरहेको बेला व्यवसायीहरुले व्यवसायीक धर्म निर्वाह गर्ने उद्धेश्यले खाना खुवाउने अभियान शुरु गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष , चितवन चेम्बर अफ कर्मसका सदस्य युवा उद्यमी रुवीन रामुदामुले बताउनु भयो । ‘यतिबेला राज्यसमेत ती वर्गप्रति बेखबर छ, महामारीको बेला सहयोग गर्नु हाम्रो दायित्व पनि हो । यसले समाजमा सकारात्मक सन्देश पनि जाओस ।’ युवा उद्यमी रामुदामुले भन्नुभयो ।
    चितवनमा हालसम्म लगातार ३४ दिनसम्म खाना खुवाउने अभियानलाई सुनचांँदी सम्बद्ध व्यवसायीहरुले निरन्तरता दिदै आएका हुन । हाल शहर केन्द्रीत रहेर नारायणगढमा खाना खुवाईने गरेपनि दैनिक त्यस्ता व्यक्तिहरुको संख्या बढ्दै गईरहेको संघका कोषाध्यक्ष निलेमान शाक्यले बताउनु भयो । ‘पहिलो दिनमा सय जनाको हाराहारीमा मात्र थिए,कोषाध्यक्ष शाक्यले भन्नुभयो , अहिले दैनिक २सय ५० जनासम्मले खाना खाएका छन ।’ उहांँका अनुसार दैनिक व्यवसायीहरु खटिएर कोरोना सुरक्षा मापदण्ड अपनाई खाना खुवाईएको छ । यो अभियान जेठ ५ गतेको लकडाउन सम्म ३८ औं दिन हुदैछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.