• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा मलमा पारदर्शी र सन्तुलित रुपमा वितरण गर्न कोटा प्रणाली लागु

  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि सामाग्री संस्थान भरतपुरले रासायनिक मल विक्रिवितरणमा कोटा प्रणाली लागु गरेको छ । जिल्लाका स्थानिय तहहरुमा समानुपातिक रुपमा मल विक्रिवितरण गर्न गत दुई हप्तादेखि कोटा प्रणाली लागु गरिएको कार्यालय प्रमुख राजन बगालेले बताए । विक्रि प्रणालीलाई पारदर्शी बनाउन चितवनबाट पहिलोपटक यो अभियान शुरु गरेको उनको भनाई छ ।

    युरिया, डिएपी र पोटास मलको विक्रिवितरण गर्दै आएको कृषि सामाग्री संस्थानले चितवनका सातवटै स्थानिय तहलाई प्रतिशतको आधारमा कोटा प्रणाली निर्धारण गरिएको कार्यालय प्रमुख बगालेले चित्रवन अनलाईनलाई जानकारी दिए । सामाग्रीको भण्डारण कक्षमा मलको परिमाण रहेको आधारमा कोटा प्रणाली लागु गरिएको छ ।

    जसअनुसार भरतपुर महानगरले ६३ दशमलव १८ प्रतिशत, रत्ननगरले ५३ दशमलव ४ प्रतिशत, राप्तीले ४६ दशमलव १९ प्रतिशत , कालिकाले ४४ दशमलव ७९, माडीले ३७ दशमलव ८६, खैरहनी नगरपालिकाले ५३ दशमलव २१ प्रतिशत र इच्छाकामना गाउँपालिकाले १ दशमलव ७३ प्रतिशत पाउने गरेको संस्थानका प्रमुख बगालेले जानकारी दिए । उक्त कोटा प्रणाली अन्तर्गत विक्रिवितरण गर्ने मल स्थानिय तहले दिएको शिफारिसको आधारमा जिल्लाका कृषि सहकारी संस्थालाई मल विक्रिवितरण गरिएको उनले बताए ।

    आइतबारको विक्रिको लागि डिएपी २ सय २६ दशमलव १ सय ५० मेट्रीकटन अर्थात ४ हजार ५ सय २२ बोरा, युरिया १ सय २१ दशमलव ८५ मेट्रीकटन ९ २४३७ बोरा० र पोटास २७ दशमलव १५० मेट्रीकटन ९ ५५३ बोरा० भण्डारण गरि राखिएको प्रमुख बगालेले जानकारी दिए । त्यसैगरी कृषि सामाग्री संस्थानले जेठ महिनामा ३ करोड ९४ लाख १८ हजार ८ सय बराबरको एक हजार ५ सय १४ दशमलव ९ मेट्रीकटन ३० हजार २ सय ५८ बोरा रासायनिक मल विक्रिवितरण गरेको पनि उनले जानकारी दिए ।

    जसमा युरिया १९ हजार ३ सय बोरा डिएपी ८ हजार ९ सय ६० बोरा र २ हजार ३९ बोरा पोटास रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.