• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

बाढी–पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन एमाले चितवनको माग

  •   बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनले बाढी पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन माग गरेको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’द्वारा आज जारी विज्ञप्तिमा तीनै तहका सरकारसँग माग गरिएको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ “नेकपा (एमाले) चितवन यो विपद्तको घडीमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, बेपत्ताहरुको खोजी गर्न र बाढी पहिरोले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार समक्ष जोडदार माग गर्दछ ।” उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ “विपद् प्रतिकार्य योजना अनुरुप प्रभावकारी रुपमा काम गर्न हामी आग्रह गर्दछौं ।”

    ज्यान जोखिममा राखी उद्धारकार्यमा खटिनु भएका सुरक्षाकर्मी, स्वयंसेवी संघ संस्था तथा व्यक्तिहरुको प्रशंसा गर्दै एमालेले विपद्को यस घडीमा स्वयंसेवी भावनासहित उद्धार र राहत कार्यमा परिचालित हुन सबै जनप्रतिनिधि, पार्टी कमिटी, युवा, विद्यार्थी लगायत सम्पूर्ण पार्टी पंक्तिलाई आव्हान गरेको छ । एमालेले बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानमा बसोबास गर्ने आम जनसमुदायलाई सतर्कता अपाउन समेत अनुरोध गरेको छ ।

    चितवनमा केही दिनदेखि परिरहेको अविरल वर्षाले धनजनको क्षति पु¥याएको स्मरण गराउँदै विज्ञप्तिमा जिल्लाका समथर भूभागमा डुवान र कटानको समस्या देखिएको र पहाडी क्षेत्रमा पहिरोको समेत प्रभाव देखिएको उल्लेख गरेको छ । निरन्तर वर्षा भईरहेकाले नारायणी, राप्ती, रिउ, कयर, लदरी लगायतका जिल्ला हुँदै बग्ने नदी तथा खोलाहरुको जलस्तर बढ्दै गईरहेको विज्ञप्तिमा उल्लेख छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.