• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोनाको संक्रमण बढ्दै गएपछि भरतपुर कोरोना विशेष अस्थाई अस्पताल उपयोगी बन्दै

  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन।  भरतपुर महानगरपालिकाको अगुवाईमा यहाँ स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थाई अस्पताल उपयोगी बन्दै गएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि पोजेटिभ देखिएकाहरुका लागि राख्न कोरोना अस्पताल उपयोगी बनेको हो।

    यस अस्पतालमा चितवन र नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का कोरोना संक्रमित राखिंदै आएको छ। भरतपुर महानगरपालिकाले ७२ घण्टा भित्र सो अस्पताल स्थापना गरी वैशाख १ गतेबाट सञ्चालनका लागि भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो । सो अस्पताल चैत ७ गतेबाट सञ्चालनमा आएको हो।

    जिल्लामा कोरोना नियन्त्रण कार्यदल गठन गरी कार्यबिधि बनाएर अस्पताल सञ्चालनमा ल्याइएको हो। हाल सो अस्पताल हेर्दै आउनुभएकी डा. शान्ति भूर्तेलका अनुसार आज अस्पतालमा दुई जना चितवन र दुई जना नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का संक्रमित रहेका छन् । भूर्तेलले नयाँ ठाउँ भएकाले अझै केही कुराहरु सुधार गर्नुपर्ने देखिएको बताए। यद्यपि छुट्टै अस्पताल भएकाले भरतपुर अस्पतालमा संक्रमित राख्नु नपर्दा अन्य बिरामीको सहज उपचार गर्न पाइएको बताए।

    स्वास्थ्य कार्यालय नवलपरासीका प्रमूख केशव चापागाईंले भरतपुरमा कोरोना अस्पताल स्थापना भएकै कारण सहज भएको बताए। प्रादेशीक हिसावले बिरामीहरु पठाउने ठाउँ पोखरा भए पनि भौगोलिक हिसाबले चितवन धेरै सहज भएको बताए। नवलपरासीमा सघन उपचार कक्ष र भेन्टीलेटरहरु छैनन्।

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार नेपाल सरकारले तह एक अर्थात साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । तह दुई अर्थात मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको तिवारीले बताए।

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालको सक्रियतामा कोरोना अस्पताल स्थापना भएकै कारण आज दुवै जिल्लाका संक्रमित राख्ने ठाउँ बनेको बताए। महानगरको दुरदर्शी सोचका कारण भरतपुर अस्पतालमा संक्रमित राख्नु नपरेको उनको भनाइ छ। अधिकारीले गरिबको उपचार गर्ने भरतपुर अस्पतालमा अहिले संक्रमित राख्नु नपर्दा चितवन र छिमेकी जिल्लाका बिरामीको उपचारमा सहज बनेको बताए।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपालमा कोरोना देखिना साथ समस्या आउन सक्ने भएकाले सबैको साथ र सहयोगबाट कोरोना अस्पतालको स्थापना गरिएको बताइन्। उनले नेपालमा नै पहिलोपटक छुट्टै कोरोनाको उपचार गर्ने अस्पताल निर्माण गर्न सकिन्छ भन्ने उदाहारण भरतपुर महानगरले दिएको बताइन्।

    संक्रमण बढ्दै गएपछि कोरोना अस्पतालको थप महत्व हुँदै गएको उनको भनाइ छ। अस्पताल स्थल वस्ति नभएका ठाउँमा भएकाले जोखिमको सम्भावना न्यून छ । सो अस्पतालमा ७० शैया रहेका छन्। महानगरको नेतृत्वमा यहाँका सरकारी, निजी अस्पताल र अन्य संघसंस्थाको सहयोगमा कोरोना अस्पतालको स्थापना गरिएको हो। सो अस्पतालमा हालसम्म कोरोना संक्रमित राख्ने, स्वाव संकलन गर्ने, आईसोलेसन एव क्वारेन्टाईनको रुपमा प्रयोग गरिंदै आएको भए पनि अब कोरोना संक्रमित मात्र राखिने भएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.