चितवन। चितवनका नयाँ कोरोना संक्रमित पुरुष हिजो संक्रमित पुष्टि भएका दम्पत्तीका छोरा हुन् । ५२ वर्षीय उनी बाबु आमाको सम्पर्कमा रहँदै आएका थिए ।
भरतपुर-६ केसरबाग घर भएका ७३ र ७४ वर्षका दम्पत्ती उपचारका लागि भारतको दिल्ली पुगेर फर्किएका थिए ।