• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस्: माधव नेपाल

  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठवन्धनबाट आफू अलग भएको संकेत गरेका छन् । आज बसेको गठवन्धनको बैठकमा उनले आफ्नो पार्टी एमाले एकतातर्फ अघि बढेको भन्दै यस्तो संकेत गरेका हुन् । स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालकै घरमा बस्ने भनिएको बैठकमा धेरै नेताहरु उपस्थित भएपछि अन्यत्र सारिएको थियो ।

    बैठकमा नेपालले परिस्थितिमा बदलाव आएको तर, आफू संविधानको रक्षा एवं जनताका हक अधिकारको पक्षमा सँधै प्रतिवद्ध रहने बताएका थिए । बैठकपछि नेता रघुजी पन्तले दिएको जानकारी अनुसार नेता नेपालको भनाइ यस्तो थियो : ‘हामीले संविधान र लोकतन्त्रको रक्षाका लागि लडाईं लडेका हौं । जनताका हक अधिकारका पक्षमा लडेका हौं ।

    अब बन्ने सरकार त्यस दिशामा काम गर्न सफल हुनुपर्छ । अहिले नयाँ परिस्थिति बनेको छ । हिजो हामी विभाजित अवस्थामा थियौं । अहिले पार्टीलाई एकतावद्ध बनाउने प्रयास अघि बढेको छ । हामी चाँडै यसलाई टुंग्याउन चाहन्छौं । परिवर्तित अवस्थालाई तपाईंहरुले बुझिदिनुहोला । शेरबहादुरजीले सबैलाई समेटेर देशमा विद्यमान समस्या समाधानको अगूवाइ गर्नुहोस् ।

    एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमालेलगायत सबै राजनीतिक दलहरुसँग सरसल्लाह गरेर काम गर्नुस् । ’ नेता पन्तलाई पत्रकारले ‘तपाईंहरु देउवा सरकारमा सहभागी हुनुहुन्छ कि ? भनेर सोधेका थिए । पन्तले यसबारेमा आफ्नो पार्टीका बैठकले निर्णय गर्ने बताए । उनले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीका बैठक बस्छ ।

    अध्यक्ष कमरेड कपी ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालहरुबीच छलफल हुन्छ । त्यसपछि प्रतिपक्षमा जाने कि सरकारमा बस्ने निर्णय हून्छ ।’ पन्तले आफूहरु सँधै विपक्षी गठवन्धनमा बस्न नसक्ने बताए । बीचमा समस्या आए पनि एमाले एउटै रहेको उनको भनाइ थियो । पार्टीभित्र भएको १० बुँदे सहमतिलाई पूर्ण बनाउँदै लैजाने भन्दै उनले थपे, ‘हामी एमालेलाई एकतावद्ध बनाएर राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका स्थापित गर्छौं ।’

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.