• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवनको बजारमा ‘ग्राजिया बीएस सिक्स’ नयाँ मोडलको स्कुटर सार्वजनिक

  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । युनाइटेड मोटर्स प्रालिले चितवन र नवलपुरका ग्राहकहरुलाई लक्षित गर्दै होण्डाको नयाँ ग्राजिया बीएसभीआई मोडलको स्कुटर बजारमा सार्वजनिक गरिएको छ ।

    आज (सोमबार) चितवन अटो मोबाइलस डिलर्स एशोसियसन चितवनका अध्यक्ष इश्वरकुमार श्रेष्ठ र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले होण्डाको शोरुममा एक समारोहको आयोजना गरि संयुक्त रुपमा स्कुटर सार्वजनिक गरेका हुन् । विगत १६ वर्षदेखि युनाइटेड मोटर्सले झण्डै १० हजार सेवाग्राहीलाई सेवा दिएको जानकारी दिँदै युनाइटेड मोटर्सका निर्देशक राजन पियाले नयाँ मोडलको स्कुटरले चितवनका ग्राहकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले स्कुटर प्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले समाज परिवर्तनसंगै महिलाहरु बाहिर पनि सशक्त हुदाँ महिला दिदिबहिनिको पहिलो रोजाईमा स्कुटर परेको बताउनुभयो ।

    स्टाईलिस लुक र निकै आकर्षक फिचर रहेको यस मोडलमा १ सय २५ सिसि र यस बीएस सिक्समा व्यवहारिक फिचरहरु थप गरी रि–डिफाइन गरिएको छ । १ सय ५५ एमएम देखि १ सय ७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ ।

    यस फिचर अन्तरर्गत यस स्कुटर चालकले रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्नेछन् । यसमा होण्डाले प्रोग्राम फ्यूल इन्जेसन टेक्नोलोजी प्रयोग गरेकोले स्कुटरमा बढी माइलेज र पावर रहेको छ । ग्राजियाको यस नयाँ बीएसभीआई डिलक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि आइडिलिङ्ग स्टप रहेको छ ।

    बीएसभीआई एटीडि मोडलमा इन्जिन स्टार्ट÷स्टप स्वीच रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर एसीजी सहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ । नेपाली बजारमा ग्राजिया बीएसभीइआई डिआरएस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय रहेको छ ।

    ग्राजिया बीएसभीआई डिएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको छ । कार्यक्रममा बजाज शोरुमका प्रोपाइटर बालगोपाल चुके, रिकण्डिशन एशोसियसन चितवनका अध्यक्ष सुर्य अधिकारी , यमहा शोरुमका प्रोपाइटर कपीसागर कर्मचार्य, हिरोका सुरज शाक्य रहनुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.