• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

होटल संघको पहलमा व्यवसायीलाई कोरोना विरुद्धको खोप

  •   बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । होटल व्यवसायी संघ चितवनको पहलमा जिल्ला स्थित होटल व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटाले संघका उपाध्यक्ष केशव हडखोलेलाई खोप कार्ड हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको हो ।

    सरकारले सुरक्षा मापदण्ड पुरा गरि होटल संचालनको लागि अनुमति दिए पनि खोपको व्यवस्था हुन नसकेका कारण जोखिम वढेकोले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयको सहयोगमा होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाईएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । राज्यले खासै प्राथमिकता नदिएको होटल व्यवसायलाई स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले खोप उपलव्ध गराएर सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

    संघका सवै सदस्य होटल व्यवसायी र होटलमा कार्यरत कर्मचारीहरुलाई खोप नपुगेको वताउँदै स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयसंग थप खोपको माग गरेको जानकारी गराउनु भयो । सो कार्यक्रममा २ सय ९५ जना होटल व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाइएको कार्यक्रम संयोजक एवं होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य राजु श्रेष्ठले जानकारी दिनुभयो । होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको उद्घाटन कार्यक्रम संघका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष इमान्दु वराल, पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कमल शर्मा गौतम, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, उपाध्यक्ष कृष्ण भट्ट, कमला गुरुङ, थानेश्वर सापकोटा, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, संघका सदस्य एवं इकाई संयोजक कृष्ण महतो, सल्लाहकार अशोक अधिकारी, सुदिप भट्ट, सन्तोष पौडेल, कानुनी सल्लाहकार गोपिलाल देवकोटा, कार्यालय सचिव ममता आले लगायतको सहभागिता रहेको थियो ।

    सो कार्यक्रममा स्वास्थ्यकर्मी तर्फ भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका कार्यवाहक प्रमुख सुर्य प्रसाद तिवारी, जनस्वास्थ्य अधिकृत केशव भट्ट, स्टाफ नर्स अधिकृत रुपमती आले, जनस्वास्थ्य निरिक्षक शिव पौडेल, सिनियर अहेव हरिदत्त कोइराला, स्टार्फ नर्स वुद्धलक्ष्मि श्रेष्ठ, सिनियर अनमी लक्ष्मि गौतमलगायतले खोप कार्यक्रम संचालन गर्नु भएको थियो ।

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन सर्वदलीय बैठकको दबाब
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन सर्वदलीय बैठकको दबाब

    • २.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ३.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ५.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ६.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ७.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ८.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.