काठमाडौं । नेपालमा थप १ सय ७० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज १ सय ७० थपिएका हुन । यो संगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ । निको हुनेको संख्या २०६ पुगेको छ । आज थप १९ जना निको भएको मन्त्रालयले जनाएको छ ।








