• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रोटरीद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण

  •   सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रोटरी क्लव अफ नारायणी मिट टाउनले पञ्चदीप आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरेको छ । रत्ननगर–१२ मा रहेको उक्त विद्यालयमा शिशु तथा कक्षा १ र २ मा अध्ययनरत १० जना बालबालिकाहरुलाई शैक्षिकसत्र २०७८र७९ बाट कक्षा १० सम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गर्ने दोस्रो चरणको कार्यक्रम अगाडी बढाएको छ ।

    स्वार्थभन्दा माथि सेवा भन्ने मूल नाराबाट स्थापित रोटरी क्लबले अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा आरसी नारायणी मीड टाउनका पूर्व अध्यक्ष डा. केशव भुर्तेल , निवर्तमान अध्यक्ष यमनाथ दनै, सचिव अनुज पन्त, कार्यक्रम संयोजक कृष्णलाल दाहालसहित १२ जना रोटरीयनहरु र विद्यालयका प्राचार्य सर्मिला भट्ट, संस्थापक अध्यक्ष श्याम बराल, शिक्षाबिद् वसन्त अधिकारीसहित केहि अभिभावक र विद्यालयका बालबालिकाबिच कार्यक्रम गरेको हो ।

    कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष वीरबहादुर पाख्रीनको विशेष उपस्थिति थियो । यस विद्यालयमा यसै क्लबबाट शुद्ध खानेपानी व्यवस्थापन गरिएको छ भने आगामी वर्षमा थप विद्यार्थीहरुलाई अभिभावकत्व ग्रहण गर्दैजाने अध्यक्ष खनालले जानकारी गराए । यस किसिमको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम पहिलो चरणमा ५ वर्ष अगाडीदेखि इच्छाकामना-७ मा रहेको गर्दास मावि गर्दासमा २५ जना बालबालिकाहरुलाई अभिभावकत्व गर्दै आएको थियो ।

    अहिले अरू १० जना थप गरी ३५ जना पुर्‍याइएको अध्यक्ष खनालले बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.