• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सामान्य रुघा खोकि हो आत्मबल वढाए निको हुन्छ कोरोना बिजयी गर्भबती

  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गर्भबती रहेको समयमा कोरोना संक्रमण देखिए संगै हेटौडाबाट उपचारका लागि भरतपुर अस्पताल आउनु भएकी २५ वर्षिया महिला आज घर फर्कनु भएको छ । संक्रमण पुष्टि भएको पाँच दिनको दिन निको भएर घर फर्कदैं गर्नुभएकी पाँच महीनाको गर्भवती महिलाले कोरोना भाईरसको संक्रमण सामान्य रहेको बताउनुभएको छ । घर फर्कने क्रममा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो “कोरोना संक्रमण हुनु भनेको सामान्य रुघा खोकि लाग्नु हो आत्मबल बलियो वनाउनुस निको हुन्छ ।” आँफुलाई कोरोना संक्रमण भएको भान नभएको बताउँदै उहाँले संक्रमण समेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताउनुभयो । आँफुहरु लकडाउनको समयमा र त्यस अघि पनि खासै कतै नगएको भए पनि कोरोना संक्रमण देखिएर त्यसलाई जित्न सफल भएको उहाँको भनाई छ । कोरोना संक्रमणले मान्छे मरीहाल्ने भन्ने नभएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो “कोरोना लाग्ने बित्तिकै मान्छे मरीहाल्ने भन्ने होईन । म गर्भबती हुँदा त तीन÷चार दिनमानै रिकोभर भए । तपाईहरु पनि आत्तिनु पर्दैन तातोपानी खाने र विश्वास वढाए सन्चो भईन्छ ।” कोरोना संक्रमण देखि पनि आत्मबल वढाएर चिकित्सकको सल्लाहा बमोजिमका कृयाकलापहरु गरे यसलाई जित्न सहज हुने उहाँले जानकारी दिनुभयो । आँफुहरु जेठ ९ गते चितवनबाट हेटौडा घर गएको र १० गते क्वारेन्टिनमा बसेको समयमा स्वाब परिक्षणका लागि नमुना लिई सकेपछि घर गएको र नतिजा आउँदा पोजेटिभ आए पछि उपचारका लागि यहाँ आएको उहाँले बताउनुभयो । भरतपुर अस्पतालको सेवा सुबिधाबाट आँफु सन्तुष्ट रहेको उहाँको भनाई थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँको नमुना लिईएको एक साता पछि शुक्रबार र शनिबार गरि पुनः स्वाब परिक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आए पछि उहाँलाई आज विदाई गरिएको हो । बिदाई गर्दै आस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीले कोरोना संक्रमण निको भए पनि थप १४ दिन घरमानै सुरक्षित वस्न आग्रह गर्नु भयो । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत उहाँले सुझाब दिनुभयो । सोही अबसरमा अस्पतालका प्रसुती बिभाग प्रमुख डा.सुनिलमणी पोख्रेलले गर्भबती भएको समयमा कोरोना देखिएर वच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभयो । भरतपुर अस्पतालमा यस अघि पूर्बी चितवनको राप्ती नगरपालिकाका आमा छोराले पनि कोरोना जितेर फर्की सकेका छन् । अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना बिषेश अस्पतालमा चार जना संक्रमित राखि उपचार गराई राखिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.