• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

शुशिल कोईरालाको बागी उम्मेदवारको फुकुवा भएन

  •   बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बि. सं.२०७० सालमा भएको संबिधान सभाको निर्बाचनमा नेपाली काँग्रेसका केन्द्रिय सभापति शुशिल कोईरालाको बागी उम्मेदवार वनेका नेपाली काँग्रेस चितवनका पूर्ब पार्टी सभापति बिकास कोईरालाको कारवाही आठ वर्ष पुग्दा समेत फुकुवा भएनको छैन । संबिधान सभाको निर्वाचनका क्रममा टिकट नपाए पछि कोइरालाले चितवन क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवारी दर्ता गराउनु भएको थियो । उहाँको प्रस्ताबक र समर्थक सहित अन्यको कारवाही फुकुवा भई निर्वाचनमा टिकट पाउँदा समेत बिकास कोइरालाको फुकुवा नभएको भन्दै नेपाल तरुणदल चितवनले आज पार्टी कार्यालय अगाडी बिरोध सहित पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    कोईरालाको कारवाहीको फुकुवाको माग गर्दै तरुणदलले ध्यानाकर्षण पत्र बुझाएको हो । तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको हो । १२ औं महाधिबेशन अन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोईरालालाई केन्द्रिय नेतृत्वले अपमानजनक र अलोकतान्त्रीक शैलिबाट अपदस्त गर्ने र गैर राजनैतिक कृयाकलापलाई राजनैतिक रंग दिने कार्य गरेको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो ।

    विं सं. २०७० सालाको संबिधान सभा निर्वाचनमा पार्टी केन्द्रिय सभापतिको उम्मेदवारी रहेको स्थानमा बागि उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारीत रहि वि। सं। २०७० साल कार्तिक २ गतेको निर्णयले केन्द्रिय समितिमा अनुशासनको कारवाहिका लागि पत्र पठाईएको थियो । उहाँ संगै कारवाहीमा परेका अन्यको कारवाहि फुकुवा भई निर्बाचनमा टिकट समेत दिईनु तर कोईरालाको फुकुवा नहुनु दुःखद रहेको तरुणदलले जनाएको छ ।

    काँग्रेसको बिधानमा उल्लेख भएको कारवाही अबधि पुरा हुँदा समेत उहाँलाई पार्टीको सदस्यता नदिनु, एउटै अभियोगमा कारवाहीमा परेका अन्य जिल्ला नेता तथा सदस्यहरुको कारवाही समय अबधि पुरा नहुँदै फुकुवा हुनु, पार्टीको केन्द्रिय समितिमा समेत मनोनित हुँदा समेत कोईरालाको फुकुवा नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । वि. सं. २०७६ साल चैत १३ गते काँग्रेस चितवनको वैठकको निर्णयले कोईरालाको क्रियाशिल सदस्यता नविकरणका लागि सिफारीस गरेको भए पनि कुनै निर्णय नआउँदा आँफुहरु गम्भिर भएको दलले जनाएको छ ।

    कोईराला वि. सं. २०६७ को १२ औं महाधिबेशनबाट जिल्ला सभापतिमा निर्बाचित हुनु भएको थियो । निर्वाचित वने संगै बिभिन्न कारणले जिल्लाको बिशेष अधिबेशनबाट उहाँलाई सभापतिबाट हटाईएको थियो । ज्ञापनपत्र बुझाउँदै तरुणदलले कोईरालाको फुकुवा नभए सम्म जिल्लाको अधिबेशन नदिईने बताएको छ ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.