• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

ठूल्दाई लघुचलत्रिको २५ औँ भाग, भव्य कार्यक्रम सहित कलाकारलाइ सम्मान

  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । सिकरा इन्टरटेन्मेन्ट गैँडाकोट ९ ले निर्माण गर्दै आइरहेको ठूल्दाई लघुचलचित्र गौरवमय २५ औं भागमा पुगेको छ । उक्त अवसरमा शनिवार एक भव्य कार्यक्रम गरी भेटघाट तथा सम्मान गरिएको छ ।

    चलचित्रको माध्यमबाट समाज रुपान्तरण गर्ने उद्देश्यका साथ गत वर्षदेखि उक्त लघुचलचित्र निर्माण सुरु भएको थियो। कोरोनाका कारण घरमै बस्नुपरेको वाध्यतालाई सृजनामा रुपान्तरण गर्न थोरै सख्याका कलाकारबाट ठूल्दाईको निर्माण सुरु गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपुर शाखाका अध्यक्ष गंगा बहादुर पाण्डेले केक काटेर कार्यक्रम सुरुवात गर्नुभएको थियो। प्रमुख अतिथी समेत रहनु भएका पाण्डेले चलचित्र राम्रो बन्दै गएको र आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

    कोरोना महामारीमा पनि लघु चलचित्र बनाएर समाज परिवर्तन का लागि निरन्तर लागि परेको समुहलाई थप सफलताको शुभकामना दिनुभएको थियो। चलचित्रका निर्देशक राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भाग १ देखि हालसम्मका क्षृङखलाहरुमा अभिनय गर्ने कलाकार देखि प्राविधि,कलाकार,लेखक सहित ४२ जनालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।

    गाउँले जिवनलाइ टपक्क टिपेर अभिनयको माध्यम बाट समाज रुपान्तरणमा निरन्तर लाग्ने बताउदै निर्देशक श्रेष्ठले इच्छाशक्ति हुने नयाँ कलाकारलाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो।

    हरेक हप्ताको शुक्रबार राती ८ः३० बजे युटुब च्यानलबाट उक्त चलचित्र प्रसारण हुँदै आएको छ। प्राविधिक सहित १६ जनाको समूह रहेको उक्त समुहले आगामी शृङ्खलाहरु थप परिस्कृत गर्दै लैजाने कहानी लेखक हरि घर्ती मगरले बताउनुभयो।

    कलाकार भद्रकलि घर्ती मगरले सहजीकरण गर्नुभएको कार्यक्रममा राष्ट्रिय लोकतथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपुर शाखाका जिल्ला सदस्य बुद्धि नाथ घिमिरे, जेवि सप्लायर्सका प्रोपाइटर विष्णुप्रसाद कडेल, बाधँ खोला टोल विकासका अध्यक्ष उत्तम बकावल,कलाकार एवम लियो क्वल अफ गैँडाकोट मौलाकालिकाका निवर्तमान अध्यक्ष कविर गौतम लगायतले शुभकामना दिनुभएको थियो । सो अवसरमा कलाकार रमेश गैरे र रमेशराज भण्डारीले गित गाएर स्वागत गरेका थिए।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.