चितवन । बर्षाको समयमा पनि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रहरीले ६ वटा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार सिमलढाप भन्ने खोलामा सोमबार बिहान ६ बजे उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिमा बुझाईएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।








