काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । मंगलबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ ।








