• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

पाठेघरको क्यान्सर सम्बन्धी सचेतना एवं निशुल्क परीक्षण शिविर

  •   बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सिर्जनशील समाज भरतपुर ४ चितवन आयोजना एवं बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा महिलाको स्तन, मुख र पाठेघरको मुखको सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिर्जनशील समाजका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरि आचार्य , बरिस्ठ अतिथि बरिस्ठ अतिथि संस्थाका निवर्तमान अध्यक्ष शिव बराल ,बरिस्ठ अतिथि बैकुण्ठपथ टोल बिकास संस्थाका कोषाध्यक्ष दयाराम पौडेल रहेको कार्यक्रमको सन्चालन समाजका महासचिव कविता शर्माले गर्नु भएको थियोे ।

    संस्थाको उपाध्यक्ष श्री महेश्वर पोखरेल्ज्युले स्वागत मन्तब्य, बैकुण्ठ टोल बिकास सस्थाका कोषाध्यक्ष श्री दयाराम पौडेलज्युले शुभकामना मन्तव्य , वडा अध्यक्ष श्री हरिप्रसाद आचार्यज्युले प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्नु भएको थियोे भने समाजका अध्यक्ष श्री टिकाराम सापकोटाज्युले धन्यवाद ज्ञापन गर्नु भएको थियो । बुधवार भरतपुर महानगरपालिका वड़ा नं ४ बैकुण्ठ टोल शिव पार्वती चोकमा संचालित शिविरमा ६१ जनाको जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको सिर्जनशील समाजका निवर्तमान अध्यक्ष शिव प्रसाद बराले जानकारी दिनुभएको छ ।

    पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा प्रशिक्षक चिकित्सक डा अस्मिता राणाज्युले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे जानकारी दिनुभयो । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ ।

    कार्यक्रममा महेश्वर पोख्रेल ,भोजराज खरेल , दामोदर रिजाल ,उदय खरेल,सुरेश घिमिरे लगाएत १२० जनाको उपस्थित रहेको कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रमा सहभागिता रहेकोे थियोे । बुधवार परिक्षण हुन बाकी महिलाहरुको स्वास्थ परिक्षण असोज १८ गते सोमबार परिक्षण हुने जानकारी निवर्तमान अध्यक्ष शिव बरालले दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.