• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

आज चितवनका ७ वटै पालिकामा कांग्रेसको अधिवेशन

  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत पालिका अधिवेशन आज हुँदैछ । जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार सात पालिकामा मतदान अधिकृत, मतदान केन्द्र लगायतका सम्पूर्ण तयारी पूरा भएको छ । इच्छाकामना गाउँपालिकाको निर्वाचन मुग्लिन थकाली समाज भवन मुग्लिनमा हुने अधिवक्ता हरिहर दवाडी मतदान अधिकृतको रुपमा रहनु भएको छ । यस्तै भरतपुर महानगरपालिकामा अधिबक्त श्रीराम दवाडी रहनु भएको छ । भरतपुरको अधिवेशन भरतपुर महानगरपालिका वडा नं. १५ विश्वप्रकाश मावि मा रहेछ । यस्तै रत्ननगरका अधिबक्ता धर्म अर्याल निर्वाचन अधिकृत रहनु भएको छ ।

    रत्ननगरको स्टर बैंङ्क्यूटमा अधिवेशन हुनेछ । खैरहनी नगरपालिकाका लागि प्रेमराज पौडेल मतदान अधिकृत रहनु भएको छ । खैरहनीमा पर्सा बैंङ्केट खैरहनी चोकमा अधिवेशन हुनेछ । यस्तै) कालिकाको भिमोदय माविमा अधिवेशन हुनेछ भने त्यहाँ मतचदानअधिकृत तेज प्रसाद पौडेल रहनु भएको छ । प्ती नगरपालिकाको भण्डारा मावि भण्डारामा अधिवेशन हुनेछ । त्यहाँ मतदान अधिकृत शिवराज अधिकारी रहनु भएको छ । माडी नगरपालिकामा स्व कर्णवहादुर घर्ति स्मृति प्रतिष्ठान माडीमा अधिवेशन हुनेछ । माडीको मतदान अधिकृतमा कृष्ण न्यौपाने रहनु भएको छ । यी मतदान केन्द्रमा भोली शनिवार बहिान ७ वजेबाट निर्वाचन प्रकृया सुरु हुने छ ।

    १४ औं महाधिबेशनबाट जिल्लाका सात पालिकामा नगर सदस्य र सात–सात जना पदाधिकारीहरु रहेका छन् । भरतपुर महानगरपालिकामा सात जना पदाधिकारी सहित १ सय ५२ जना नगर समिति सदस्य निर्बाचित हुने छन् । जस मध्ये प्रत्यक्ष तर्फ ८७ जना, खस आर्य तर्फ २७ जना, आदिवासी जनजाती तर्फ १९ जना, मधेशी तर्फ २ जना, दलित ६ जना, थारु ३ जना, मुस्लिम १ जना रहेका छन् । पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । भरतपुर महानगरपालिकामा १ हजार ४ सय ७० जना क्षत्रीय प्रतिनिधि रहेका छन् ।

    ईच्छाकामना गाउँपालिकामा सात जना पदाधिकारी सहित ४२ सदस्यिय कार्यसमिति चयन गर्ने छ । जस मध्ये प्रत्यक्ष तर्फ २१ जना, खस आर्य तर्फ १ जना, आदिवासी जनजाती तर्फ १२ जना, दलित १ जना, निर्वाचित भएर आउने छन् । पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । गाउँपालिकामा १ सय ३३ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । कालिका नगरपालिकामा सात जना पदाधिकारी सहित ६२ जना नगर समिति सदस्य निर्बाचित हुने छन् । जस मध्ये प्रत्यक्ष तर्फ ३३ जना, खस आर्य तर्फ ६ जना, आदिवासी जनजाती तर्फ १२ जना, दलित १ जना, थारु ३ जना रहेका छन् ।

    पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । कालिका नगरपालिकामा २ सय २० जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । खैरहनी नगरपालिकामा सात जना पदाधिकारी सहित ७२ सदस्यिय कार्यसमिति चयन गर्ने छ । जस मध्ये प्रत्यक्ष तर्फ ३९ जना, खस आर्य तर्फ ११ जना, आदिवासी जनजाती तर्फ ६ जना, दलित २ जना, थारु ७ जना निर्वाचित हु छन् । यो वाहेक पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् ।

    यहाँ २ सय ९४ जना क्षत्रीय प्रतिनिधि रहेका छन् । माडी नगरपालिकामा १ सय ४८ क्षत्रीय प्रतिनिधि रहेका छन् । त्यहाँबाट प्रत्यक्ष तर्फ २७ जना, खस आर्य तर्फ ६ जना, आदिवासी जनजाती तर्फ ४ जना, दलित ३ जना, थारु ५ जना रहेका छन् । पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । यस्तै राप्ती नगरपालिकामा पदाधिकारी सहित ७२ जना निर्वाचित हुने छन् । जस मध्ये सभापति १ जना, उपसभापति २ जना, सचिब २ जना र सहसचिब २ जना रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् ।

    सदस्यहरुमा प्रत्यक्षमा ३९ जना, खस आर्यमा ८ जना, आदिवासी जनजातिमा १४ जना, दलित २ जना, थारु २ जना निर्वाचित हुने छन् । यस पालिकामा २ सय २५ जना क्षेत्रीय प्रतिनिधिहरु रहेका छन् । रत्ननगर नगरपालिकामा रहेका ४ सय २३ जना क्षत्रीय प्रतिनिधिले ८७ जनाको कार्यसमिति चयन गर्ने छ । जसमा पदाधिकारी ७ जना र अन्य नगर सदस्य रहने छन् । पदाधिकारी बाहेक प्रत्यक्ष ४८ जना, खसआर्य १५ जना, आदिवासी जनजाति ७ जना, मधेशी १ जना, दलित २ जना, थारु ६ जना, मुस्लिम १ जना नगर सदस्य रहने काँग्रेसको निर्वाचन निर्देशिकाले जनाएको छ ।

    पार्टीको महाधिबेशनका क्रममा जिल्लामा अहिले सम्म शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ । यस पछि असोजमानै हुने भनिएका क्षेत्रीय, प्रदेशीक र जिल्ला अधिबेशनको समय भने दशैं पछि सारिएको छ । बिभिन्न स्थानीय तहमा रहेका क्षेत्रीय प्रतिनिधिहरुले प्रादेशीक पदाधिकारी, प्रादेशीक प्रतिनिधि र कार्यसमिति , क्षेत्रीय पदाधिकारी र क्षेत्रीय समिति, महाधिबेशन प्रतिनिधि, महासमिति सदस्य, हुँदै जिल्लाको नेतृत्वलाई समेत छनोट गर्ने छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.