• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

नवलपुरका युवाहरुको कृषिमा आकर्षण बढ्दो

  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । कृषिमा राम्रो आम्दानि र भवष्य रहेको भन्दै नवलपुरका युवाहरु कृषिमा आकर्षित बनेका छन । बैदेशिक रोगजारबाट फर्केका होस वा नेपालमै राम्रो क्षेत्रमा रहेर काम गरेका युवाहरु पनि स्वरोजगार हुनुपर्छ भन्दै अहिले कृषिमा आकर्षित बनेका छन । अरुको काम गर्नुभन्दा आफैले केहि गर्नुपर्छ भन्ने उद्देश्य राखेर अहिले जिल्लाका अधिकाशं युवाहरु कृषिमा छन ।

    नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ का ज्ञानेन्द्र खनाल पनि अहिले कृषिमा सन्तुष्ट छन । केहि वर्ष खाडि मुलुक कतार बसेर फर्केका खनाल स्वदेश आएर सिविल इन्जीनियरीङ्ग समेत गरे । आफुले गरेको काममा राम्रै कमाइ भए पनि आफैले केहि गर्नुपर्छ भन्ने उद्देश्यले कृषिमा लागेका खनाल कृषिमै सम्भावन देखेर रमाएका छन । खनाल मात्र होइन जिल्ला कै गैडाकोट १७ का रविलाल खराल पनि बाख्रापालन गरि मनग्य आम्दानि गर्दे आएका छन । खरालले व्यवस्थीत बाख्रा खोर नै बनाएर बाख्रा पालन गर्दे आएका छन ।

    पहिले अरुको जागिर गरेका खराल आफैले केहि गर्नुपर्छ भन्दै पिप्रहर एग्रो रिसर्च सेन्टर बाख्रा पालन फर्म नै संञ्चान गर्दे आएका छन । उनले यहि बाख्रा पादनबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानि गर्दे आएको बताउछन । कृषि ज्ञानकेन्द्र नवलपुरका अनुसार पनि अहिले जिल्लामा कृषि पेशामा लाग्नेको संख्या बढ्दो रहेको जनाएको छ ।

    ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार पहिलेको तुलनामा अहिले कृषिमा लाग्नेको संख्या बढ्दो रहेको बताउनुभयो । विशेष गरि विदेश गएर आएकाहरुले कृषि तथा पशुपालनमा बढि चासो दिने गरेको बताउनुभयो । उहाँका अनुसार संघिय र प्रदेश कार्यलयले पठाएकाका अनुदानहरु पनि उपलब्ध गराएका कारण कृषिमा लाग्नेको संख्या बृद्धि भएको बताउनुभयो ।

    ज्ञानेन्द्र खानाल र रविलाल त एक उदाहरण पात्र मात्र हुन । आफैले केहि गर्ने र स्वरोजगार बन्न चाहने हो भने उनी जस्तै जोसजागर र मिहिनेतका साथ लाग्ने हो भने स्वदेश मै परिवार संगै रमाएर आर्थिक आर्जन गर्न सकिन्छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.