• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

गुणस्तरीय शिक्षाको लागि दक्ष र अनुभवी शिक्षक द्वारा ‘एचिभर्स एजुकेशनल एकेडेमी’ सञ्चालनमा

  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित स्याउली बजारमा इन्ट्रास प्रिपेरेसन कक्षाका लागि एचिभर्स एजुकेशनल एकेडेमी सञ्चालनमा आएको छ । एसईई र १२ कक्षा पास हुने विद्यार्थीलाई लक्षित गर्दै दक्ष र अनुभवी शिक्षकद्धारा एकेडेमी सञ्चालनमा ल्याईएको हो । आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले एकेडेमीको शुभारम्भ गरे । उक्त एकडेमी तीन युवा विकास चौधरी, प्रकाश सापकोटा र सञ्जीव लामाले संयुक्तरुपमा सञ्चालनमा ल्याएका हुन् ।

    शुभारम्भ पछि बोल्दै प्रवक्ता भण्डारीले युवाहरुले शिक्षामा गुणस्तर प्रदान गर्न र विद्यार्थीको चाहना र आवश्यकता पुरा गर्न इन्सिच्युट सञ्चालनमा ल्याएको भन्दै प्रशंसा गरे । शिक्षा विना देश विकास र समृद्धिमा जान नसक्ने भन्दै उनले यस्ता इन्सिच्युटले शिक्षाको गुणस्तर बृद्धिमा सुधार गर्न मदत पुग्ने बताए । ‘यी युवाहरुले विदेश पलायन नभई देशमा स्वरोजगारी सिर्जना गरेका छन , यसले समाजमा सकारात्मक सन्देश पनि जानेछ ।’ भण्डारीले भने ।

    एकेडेमीका निर्देशक चौधरीले पछिल्लो समय इन्ट्रान्स प्रिपेसन कक्षा , ब्रीज कोर्सले टाढा गएर पढ्नु पर्ने बाध्यता हट्ने बताउंँदै स्याउली बजारमानै दक्ष र अनुभवी प्रशिक्षकबाट अध्ययन अध्यापन शुरु गरिएको बताए । ‘यो एकेडेमी भरतपुरको मुटुमा पनि छ ,उनले भने, यहांँ धेरै कलेज र स्कुल पनि छन ।’ शान्त स्वच्छ वातावरणमा कक्षाहरु सञ्चालन हुने भएकोले हरेक विद्यार्थीको एचिभर्स एकेडेमी शिक्षाको रोजाई गन्तव्य बन्ने उनको भनाई थियो । अन्य यस्ता नीजि शैक्षिक संस्था भन्दा यहांँ दक्ष शिक्षक र प्रत्येक विद्यार्थीको लागि सैद्धान्तिक र व्यवहारिक सिकाई पद्धति भएकोले विद्यार्थीले पूर्ण लाभ लिन सक्ने चौधरीको भनाई थियो । ‘यहांँ टीयु र एएफयूका दक्ष र अनुभवी शिक्षकद्धारा अध्यापन गराईन्छ ।’ चौधरीले भने ।

    भरतपुरकै मुटुमा सञ्चालित यो एकेडेमी सबैको लागि सहज पहुंँच पुग्ने र सहुलियत फि दरमा अध्ययन अध्यापन हुने भएकोले विद्यार्थीहरु पढ्न उत्सुक रहेको उनले बताए । इन्ट्रास परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने पांँच जना विद्यार्थीलाई स्कलर सिपका पनि व्यवस्था गरिएको छ । यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा शुरु गरिएको छ । यहांँ एक सेसनमा जम्मा ४० सिटको लागि मात्र भर्ना लिइने चौधरीले जानकारी दिए । एकेडेमी हाल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म एसइइकी लागि ब्रिज कोर्ष र १२ कक्षा पास गरेका लागि इन्ट्रास प्रिपेरसन कक्षाको लागि भर्ना प्रक्रिया शुरु भएको छ ।

    यहांँ इन्ट्रान्स प्रिपेरेसनका लागि एप्लाईड साइन्स कक्षा , विएससी एजी, बिभिएससी, र एएच , फरेष्ट्री, , फिसरिज, बीटेक (फूड) र पारा मेडिकलका प्रिपेरेसन कक्षा अध्ययन अध्यापन शुरु भएको छ । एकेडेमीले १२ कक्षा पास भएका विद्यार्थीका लागि तयारी कक्षाका लागि धमाधम भर्ना भईरहेको जानकारी दिएको छ । यो एकेडेमी पूर्वतर्फ स्याउली बजारमा रहेको अरोमा कलेज भवनको आडैमा अवस्थित छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.