• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवन कांग्रेसकाे पालिका अधिवेशन : देउवा र पौडेल पक्षका तीन/तीन, एक तठस्थ

  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका सात पालिकामा नयाँ नेतृत्व चयन भएकाे छ । सातमध्ये कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका तीन/तीन जना नगर सभापतिका उमेदवार निर्वाचित भएका छन् । जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनामा पौडेल पक्षका मानिएका कृतिकुमार श्रेष्ठ विजयी भएपनि उनले आइतबार एक विज्ञप्ती जारी गरी आफू कुनै पक्षमा नरहेको बताएका छन् ।

    रत्ननगर, खैरहनी र राप्तीमा देउवा पक्षका उमेदवार निर्वाचित भए भने भरतपुर, कालिका र माडीमा पौडेल पक्षका उमेदवार निर्वाचित भए । आइतबार भएको निर्वाचनबाट भरतपुर महानगरपालिका नगर सभापतिमा चित्रसेन अधिकारी र रत्ननगर नगरपालिका नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन् । अधिकारी पौडेल पक्षका हुन् भने सापकोटा देउवा पक्षका हुन् । कांग्रेस भरतपुर नगर सभापतिका लागि भएको निर्वाचनमा पाँच प्रतिस्पर्धी भिडेका थिए । पाँच प्रतिस्पर्धीलाई हराउँदै चित्रसेन विजयी भएका हुन् ।

    चित्रसेन अधिकारीले ६४९ मत प्राप्त गर्दा उनका उनका नजिकका प्रतिष्पर्धी भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९, वचन कार्कीले ७५ र अर्जुन रिजालले २६ मत प्राप्त गरे । नगर सभापतिमा निर्वाचित अधिकारी भरतपुर–२१ का वडाध्यक्ष समेत हुन् । नगर उप-सभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले निर्वाचित भए । उप-सभापतिको लागि ९ जना उमेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । सचिवमा प्रनिशा गुरू र कृष्ण बगाले विजयी भए । सचिव पदका लागि सात जना चुनावी प्रतिस्पर्धामा थिए ।

    सह-सचिव पदमा उपेन्द्र पण्डित र कल्पना पौडेल निर्वाचित भए । सहऔ-सचिव पदका लागि आठ जनाको उमेदवारी थियो । कांग्रेस रत्ननगर नगर सभापतिमा निर्वाचित प्रल्हाद सापकोटाले २४६ मत प्राप्त गर्दा उनका नजिकका प्रतिष्पर्धी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे । उप–सभापतिमा अपिल अधिकारीले २४८ र कमलनाथ अधिकारीले २०० मत प्राप्त गरी निर्वाचित भए । सचिवमा अनिता अर्यालले २५९ र तिर्थराज सुवेदीले १८७ मत प्राप्त गरी विजयी भए ।

    सह–सचिवमा रामचन्द्र पौडेलले २०५ र अमृत मल्ले १९४ मत प्राप्त गरी विजयी भएका हुन् । अन्य पाँच पालिकामा यसअघि नै निर्वाचन सम्पन्न भइसकेको हो । कांग्रेस खैरहनी नगरपालिकामा देउवा पक्षका गुणराज श्रेष्ठ र राप्ती नगरपालिकामा देवेन्द्र लामा निर्वाचित भएका हुन् । कालिका नगरपालिकामा पौडेल पक्षका दिपेश्वर केसी र माडी नगरपालिकामा कमलनाथ भुषाल विजयी भएका हुन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.