• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

रत्ननगर १५ मा मदन भुजेलको नेतृत्वमा समाजवादिको वडा कमिटी गठन सन्तोष बस्ताकोटी

  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पुर्वी चितवनको रत्ननगर १५ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ। ३९ सदस्यीय वडा कमिटीको अध्यक्षमा मदन भुजेल चयन भएका छन। कमिटीको उपाध्यक्षमा रोहिणि प्रसाद भट्ट र भिम प्रसाद बगाले,सचिवमा सविना सुवेदी(न्यौपाने),सहसचिवमा टीका बल्लभ लामिछाने चयन भएका छन।

    नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा उनले सिंगो नेपाली राजनीतिको नेतृत्व गर्ने गरी समाजबादी पार्टी स्थापना गरिएको भन्दै संगठन विस्तारै गर्दै पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने बताए । जिल्ला कमिटी सदस्य मदन भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकीकृत समाजवादिका जिल्ला अध्यक्ष डा.कृष्ण पन्त,जिल्ला सचिव कुल प्रसाद लामिछाने,प्रदेश कमिटी सदस्य गोविन्द अर्याल,वडा अध्यक्ष हुमनाथ लामिछाने,रत्ननगर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ ,युवा संघ केन्द्रिय सचिवालय सदस्य दिनेश घलान लगायतले मन्तव्य राखेका थिए।

    सो कार्यक्रममा सीता लामिछानेको अध्यक्षतामा ३३ सदस्यीय महिला कमिटी गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा गिता भुजेल,सचिवमा रमा पन्त,सह-सचिवमा लक्ष्मी पाठक र कोषाध्यक्षमा शुशिला दुवाडी चयन भएका छन। त्यस्तै,उक्त कार्यक्रममा ३३ सदस्यीय युवा कमिटी समेत गठन गरिएको छ। रामहरी अधिकारीको अध्यक्षतामा गठित उक्त कमिटीको उपाध्यक्षमा सम्राट पाण्डे, सचिवमा आदित्य अम्गाई,सह-सचिवमा मनिष खनाल र कोषाध्यक्षमा आश्मा बगाले चयन भएका छन।

    कार्यक्रममा जिल्ला सदस्य बिष्णु लम्सालले स्वागत मन्तव्य राखेका थिए। उक्त कार्यक्रम जिल्ला सदस्य विजय खनालले संचालन गरेका थिए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.