• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गुम्बाको साँस्कृतिक संग्रहालयमा १० बेडको क्वारेन्टिन

  •   सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकलाई राख्न क्वारेन्टिन अभाव हुन सक्ने देखिएपछि भरतपुरको वार्ड नम्बर–११ मा धमाधम क्वारेन्टिन निर्माण कार्य भैरहेको छ । भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बाको परिसरमा अवस्थित साँस्कृतिक संग्रहालयको भवनमा विदेश लगायत बाहिरी जिल्लाबाट आउने वडाका वासिन्दालाई राख्न दश बेडको क्वारेन्टिन कक्ष निर्माण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई सहयोग गर्नु सबै नागरिकको जिम्मेवारी र कर्तव्य भएको बताउँदै गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङले वडाको आग्रहपछि क्वारेन्टिन स्थल तत्काल उपलब्ध गराइएको जानकारी दिए । गुम्बाले उत्तरदिशामा अवस्थित बौद्व सांस्कृतिक संग्रहालयको भवन क्वारेन्टिनका लागि उपलब्ध गराएको हो । वडा समिति, गुम्बा समिति, नवजीवन टोल सुधार समिति, नवजागृति सामुदायिक वन एवम् स्थानीयवासीको संयुक्त सहकार्यमा क्वारेन्टिन कक्ष तयार पारिएको उने बताए । साथै उक्त स्थानमा बिजुली बत्ती, खानेपानी, शौचालय लगायतका पूर्वाधारको राम्रो सुविधा रहेको उनले भने । क्वारेन्टिनस्थल वरपर तारबारसहितको गेट भएको र गुम्बाको मूल भवन तथा समुदायबाट समेत सुरक्षित दुरीमा रहेकाले सो स्थान छनौट गरिएको उनको भनाइ छ । क्वारेन्टिन स्थलको सरसफाइ र व्यवस्थापनको जिम्मेवारी वार्डले लिएको छ । वार्ड नम्बर–११ का अध्यक्ष बाबुराम अधिकारीको उपस्थितिमा सामुदायिक वनका अध्यक्ष पुस्तक गौतम, गुम्बाका सल्लाहाकार एवं निवर्तमान चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल तामाङ, अधिवक्ता अजय कुमार तामाङ, गुम्बाका महासचिव इन्जिीनियर सुर्यप्रकाश लामा, गुम्बाका आजीवन सदस्य हर्क गुरुङ लगायतले क्वारेन्टिन स्थल निर्माण कार्यमा सहजीकरण गरेका थिए । यसअघि कमला मन्दिर, गणेश स्थान मन्दिर परिसरमा पनि क्वारेन्टिन निर्माण गरी सकिएको उनले बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.