• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

म्याद गुज्रेका खाद्य सामाग्री भेटिए गैँडाकोटमा, गरियो जफत र नष्ट

  •   मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । गैँडाकोटमा अनुगमन गरिएका पसल मध्ये धेरैजसोमा म्याद गुज्रेका खाद्य सामाग्री भेटिएको छ । यस्ता खाद्य सामाग्रीलाई अनुगमन टोलीले जफत गर्नुका साथै नष्ट गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको अगुवाईमा गैंडाकोटका विभिन्न क्षेत्रमा किराना पसल, खाद्य पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको थियो ।

    अनुगमनका क्रममा किराना पसलमा म्याद नाघेका खाद्य बस्तु भेटिएको, होटलमा सरसफाई नभएको पाइएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । उहाँले मुल्यसुचि नराख्ने, दर्ता प्रक्रियामा नजाने व्यवसायिहरु रहेकाले उनिहरुलाई सचेत बनाएको पनि बताउनुभयो । साथै उहाँले अब त्रैमासिक रुपमा घरेलु कार्यालयले अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    चाडपर्व लागेसँगै मूल्यबृद्धि हुने, म्याद नाघेका बस्तु क्रयबिक्रय हुने गरेको उपभोक्ताको गुनासो आएसँगै अनुगमन प्रक्रिया अघि बढाईएको उहाँको भनाई थियो । अनुगमन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनाल, जिल्ला प्रशासन कार्यालय नवलपुरका खरिदार कुश्माखर सापकोटा, उद्योग बाणिज्य संघ गैंडाकोट नवलपुरका प्रतिनिधि राजेन्द्र गौतम, उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधि डोरमान गिरी, गैँडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत लिलाधर पौडेल, खाद्य तथा गुण नियन्त्रण कार्यालय नवलपुरका खाद्य निरिक्षक बन्दना पन्त लगायतको टोलिले अनुगमन गरेको थियो ।

    टोलीले गैँडाकोटको थुम्सी, कालिका चोक, भृकुटि चोक, विजय चोक, कांग्रेस चोक लगायतका स्थानमा रहेका पसल तथा होटलहरुमा अनुगमन गरेको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.